बनेपामा दुई वटा सडकको एकै दिन शिल्यान्यास

बनेपामा दुई वटा सडकको एकै दिन शिल्यान्यास
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको प्रमुख र उप-प्रमुखले एकै दिन दुई वटा सडकको शिल्यान्यास गर्नु भएको छ । बनेपा नगरपालिका वडा नं. ५ र वडा नं. ३ मा सडकको शिल्यान्यास गर्नु भएको हो । बनेपा नगरपालिका वडा नं. ५ को मगर गाँउ, बस्नेत गाँउ, भित्तिगाँउ, द्धयबास भन्जायङ्ग, ओपि हुदै चण्डेश्वरी बनेपा सम्मको चक्रपथ सडकको शिल्यान्यास नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले गर्नुभएको छ । त्यसै गरी बनेपा नग...

भुम्लु गाउँपालिकाले गर्यो वृद्व वृद्धालाई सम्मान

भुम्लु गाउँपालिकाले गर्यो वृद्व वृद्धालाई सम्मान
  काभ्रेपलान्चोक – भुम्लु गाउँपालिकाले आफ्नो पालिका भरी रहेका वृद्व वृद्धा लाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज भुम्लु गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिका प्रमुख गुमानध्वज कुँवरले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रम बोल्दै भुम्लु गाउँपालिका...

वित्त आयोगको कार्यसम्पादन मुल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो

वित्त आयोगको कार्यसम्पादन मुल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो
भकुण्डेबेशी–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका नगरपालिकाहरुमध्ये नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । आयोगले गत आर्थिक बर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । जसमध्ये नमोबुद्ध नगरपालिका जिल्लाका ६ वटा नगरपालिकामध्ये पहिलो स्थानमा परेको हो । समग्र स्थानीय तह र गाउँपालिकातर्फ र...

अब सहकारीले गर्नै पर्ने काम–पूर्णचन्द्र सिग्देल

अब सहकारीले गर्नै पर्ने काम–पूर्णचन्द्र सिग्देल
अबका दिनहरुमा विश्वब्यापी रुपमा अन्तरदेशिय द्वन्द बढ्दै जाने संभावना देखिएको छ । यदि अहिले देखिएको द्वन्दलाई शान्तिमा रुपान्तरण गर्न सकिएन भने विश्व युद्घ नजिकिने संभावना उत्तिकै बढेर जाने छ । विश्वयुद्घ चर्कियो भने कयौं देश युद्घको कृडास्थल बन्नेछन् । त्यस्तादेशहरुमा गोली, बारुद र बम वर्षा हुन थालेपछि उत्पादनशिल स्थानहरु खण्डहरको रुपमा परिणत हुनेछ । कयौं धन र जनको क्षति हुनेछ । युद्घ भैहालेको अबस...

भूम्लु गाँउपालिकामा बिकासले फडको मार्यो

भूम्लु गाँउपालिकामा बिकासले फडको मार्यो
काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ मा वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यालयको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनु भएको छ । देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्दै लामाले लाज...

काभ्रेको बनेपा नगरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ४३ सदस्यीय नगर कमिटी गठन

काभ्रेको बनेपा नगरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ४३ सदस्यीय नगर कमिटी गठन
काभ्रेपलान्चोक – नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रे बनेपा नगरले संगठन सुदृढीकरण अभियानलाई पुनः तीव्रता दिएको छ । समाजले काभ्रे जिल्लाका १३ वटै स्थानीय तहका सबै पालिका तथा वडामा संगठन सुदृढीकरण अभियान तीव्र पारेको हो । अभियानअन्तर्गत काभ्रेको बनेपा नगरपालिकामा सम्पन्न भेलाले नगरपालिकाको १४ वटै वडाको प्रतिनिधित्व हुनेगरी ४३ सदस्यीय नगर कमिटी गठन गरेको छ । ...

कोभिडको संक्रमण घट्यो तर जोखिम कायमै–स्वास्थ्य मापदण्ड पालना गरौं   

कोभिडको संक्रमण घट्यो तर जोखिम कायमै–स्वास्थ्य मापदण्ड पालना गरौं   
बनेपा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सम्पूर्णमा आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन सकिन्छ । त्यसै...

गायक शान्तिम कोइरालाको ‘मेरो माया‘ सार्वजनिक

गायक शान्तिम कोइरालाको ‘मेरो माया‘ सार्वजनिक
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा रहेको ‘मेरो माया‘ गीतको भिडियो भवसागर इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । प्रेमील जोडि विचको मनोभावलाई गीतमा चित्रण गरिएको छ । लक्ष्मी संग्रौलाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । निशान घिमिरेको छायाँकन तथा सम्पादन र निशाल पौडेलको कोरियोग्राफी भिडियोमा रहेको छ । ‘मेरो म...

भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार

भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार
काठमाडौं – भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने उनले बताए ।रसायनका कारण घाइते महिलालाई कीर्तिपुर अस्पताल...

विल्सन विक्रम राई र पेमा दिछेन तामाङको ’सुपारी सुटुक्कै ’ सार्वजनिक

विल्सन विक्रम राई र पेमा दिछेन तामाङको ’सुपारी सुटुक्कै ’ सार्वजनिक
  काठमाण्डौं -  पूर्वेली लोक लयमा तयार पारिएको बहु प्रतिक्षित गीत ’सुपारी सुटुक्कै’ नेपाल मिडिया को अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ । डि आर अटु को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ । द भ्वाइस अफ किड्सी कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक...