गायक बिशाल काल्तानको गित ” मायाला अर्थ ” मा मोडल प्रदिप मोक्तानको धमाकेदार अभिनय

गायक बिशाल काल्तानको गित ” मायाला अर्थ ” मा मोडल प्रदिप मोक्तानको धमाकेदार अभिनय
भर्खरै तामाङ भाषामा रहेको तामाङ प्रेमगित मायाला अर्थ म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा आएको छ । माया बिना मायाको अर्थ र औकात नहुने भावलाई आधार बनाएर तयार पारेको गित मायाला अर्थको शब्द संगित बिशाल काल्तानको रहेको छ । स्वर पनि स्वंय गायक बिशाल काल्तानको रहेको यस गितमा बिशाल काल्तानलाई स्वरमा साथ दिएकि छिन अहिलेका एकदम नै तामाङ समुदायका चर्चित गायिका जितु लोप्चनले । यस गितको एरेन्ज चांद सिं...

जीवनको निर्देशनमा ‘छेउको सियो’ (भिडियोसहित)

जीवनको निर्देशनमा ‘छेउको सियो’ (भिडियोसहित)
जीवन शाहीको निर्देशन रहेको गीत ‘छेउको सियो’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द, संगीत, राज सिग्देलको स्वर, प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ र देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दिपेन वस्नायातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा महेश खडका र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ । आफूले माया गरेको मान्छेलाई पराईले सिन्दुर लगाएपछि सुन...

‘हेल्लो जिन्दगी’ मा ‘कता कता’ भन्दै बिक्रम र दीपीका ‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि

‘हेल्लो जिन्दगी’ मा ‘कता कता’ भन्दै बिक्रम र दीपीका ‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि
काठमाडौं : ‘हेल्लो जिन्दगी’ फिल्ममा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् । युकेका बिभिन्न रमणीय स्थानम...

‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा जुलाई ३ हुँदै

‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा जुलाई ३ हुँदै
काठमाडौं : ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा अवार्ड आयोजना हुने जानकारी गराइयो । ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । नेपाल फ...

भक्तपुरका ढुकुछु र खड्का नेशनल प्याव्सनको केन्द्रमा निर्वाचित

भक्तपुरका ढुकुछु र खड्का नेशनल प्याव्सनको केन्द्रमा निर्वाचित
भक्तपुर, हालै नेपालगन्जमा सम्पन्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को महाधिवेशनबाट भक्तपुरका विक्रम ढुकुछु केन्द्रीय सह कोषाध्यक्षमा र गाेविन्द बहादुर खड्का (जिबी) केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । पाण्डव हमाल ठकुरीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिमा चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको साइनिङ स्कुलका सञ्चालक ढुकुछु र चाँगुनारायण नपा वडा नं. ...

नारी दिवसमा पाँचखाल नगरको गीत प्रतियोगिता, दुग्धेश्वर प्रथम

नारी दिवसमा पाँचखाल नगरको गीत प्रतियोगिता, दुग्धेश्वर प्रथम
११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा पाँचखाल नगरपालिकाले गीत प्रतियोगिता आायोजना गर्यो । पाँचखाल नगरपालिका परिसरमा आयोजना गरिएको गीत प्रतियोगितामा दुग्धेश्वर महिला समूह प्रथम भएको छ । प्रथम सँगै समूहले ५ हजार नगर र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै पलाञ्चोक भगवती महिला समूह दोश्रो तथा राधाकृष्ण महिला समूह तेश्रो भए । दोश्रो भएको भगवती महिला समूहले नगद ४ हजार सहित प्रमाणपत्र तथा तेश्रो हुने र...

जिल्ला खेलकुद विकास समितिमा मानविर लामा पुनः अध्यक्ष चयन

जिल्ला खेलकुद विकास समितिमा मानविर लामा पुनः अध्यक्ष चयन
बनेपा - जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकमा अध्यक्षको पुनः चयनको ईतिहास पहिलो पटक हो । यस भन्दा पहिले अध्यक्षहरु कार्यकाल सम्पन्नभए पश्चात् आउने अध्यक्षलाई कार्यभार सुम्पिएर विदाई हुने गर्दथे । तर, लामाको खेलकुदप्रतिको लगाभका कारण नै जिल्ला खेलकुद विकास समितिमा सरकार परिवर्तनको असर पर्दासमेत लामालाई नै नेतृत्व चयन गरिएको छ । लामाले २०७६ साल माघको २१ गते नियुक्ति प्राप्त गर्नुभएको थियो र २०...

हिमाल बचत तथा ऋण सहकारीको १५ औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रम

हिमाल बचत तथा ऋण सहकारीको १५ औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रम
काभ्रेपलान्चोक - हिमाल बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १५ औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष नारायण तिमल्सिनाको सभापतित्व तथा कृषि विउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिका अध्यक्ष विनोद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शुभद्रा तिमल्सिनाले गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनोद पराज...

राष्ट्रिय सेवा दलको सांस्कृतिक कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमी दोश्रो

राष्ट्रिय सेवा दलको सांस्कृतिक कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमी दोश्रो
 काभ्रेपलान्चोक - राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय बर्दिबास सैनिक शिविरले ४७ औ जुनियर डिभिजन तालिम पहिलो चरणको निरीक्षण तथा दिक्षान्त कवाज सम्पन्न गरेको छ । आजका युवा भोलिका कर्णधार हुन् अनुशासन नै राष्ट्रसेवाको मूल जग हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरी अनुशासन, वफादारी, इमान्दारी र युवा वर्गमा नेतृत्व क्षमता विकास गर्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यका साथमा नेपाली आर्मीले राष्ट...

स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकन, काभ्रेको समग्र स्थानीय तहमा रोशी पहिलो

स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकन, काभ्रेको समग्र स्थानीय तहमा रोशी पहिलो
काभ्रेपलान्चोक  - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक बर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । स्थानीय तह को गाउँपालिकातर्फ रोशी गाउँपालिका जिल्लामा पहिलो स्थानमा पर्न सफल भएको छ । स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको रोशी गाउँपालिकाले ६८.३६ अंक प्राप्त गरेको छ । वित्त आयोगले विभिन्न १७ वटा सूचकको वित्तीय क्षेत्रर्फका सुचकको आधारमा स्था...