तारकेश्वर १ सााङ्ला छापमा रहेकाे भेलेश्वर सामाजिक संस्था द्वारा आयोजित तिज बिशेष कार्यक्रम तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्याल प्रमुख आतिथ्यमा र भलेश्वर सामाजिक संस्था का अध्यक्ष गाेमा बखती ढकालकाे सभापतित्वमा सम्पन्न भयाे उक्त कार्यक्रममा अतिथिहरू बिदुर सापकोटा , दिपक बानिया , गोकर्ण रुपाखेती समाजसेवी तथा पत्रकार राजन थापा , सैलेन्द्र बिक्रम कुँवर नेपाली कांग्रेस बाट वडा अध्यक्षकाे प्रत्यासी उमेदवार तथा समाजसेवी अजय थापा,लागएतकाे बाक्लो उपस्थिति रहेकाे थियाे। प्रमुख अतिथि सृजना बुर्लाकाेटी अर्यालले आज हरितालीका तिज हामी हिन्दु नारीहरूकाे महान चाड पनि हाे यस्काे शुभअवसर याे संस्थाले गरेकाे कार्यक्रम प्रस्तुति देखर म निकै प्रभाबित भएको छु तारकेश्वर नगर वडा १ छापमा यस्तो प्रतिभाशालि व्यक्तिहरूकाे समुह र, गायन तथा कलाकारहरूले भरिपुर्ण रहेकाे छ त्यसमा पनि यहाँका महिलाहरू रचना प्रस्तुति गर्दैगर्दा म भावुक भए म सधैं यश ठाउँ र याे समाजकाे उन्नतिकाे मेराे र नगरपालिकाकाे उपप्रमुखकाे हिसावले पनि तपाईंहरूकाे साथमा रहेकाे र म अर्को कार्यक्रममा आउदा महिला दिदी बहिनिहरू हिलाेमा नाच्नु नपर्ने कुरा बताउनु भयाे। कार्यक्रममा मन्दिर परिसरमा सहयोग पुर्याउनु हुने इन्द्रबहादुर थापा उत्तम श्रेष्ठ कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने मनकारि समाजसेवि हरूलाई खादा ओडाएर सम्मान गरिएकाे थियाे ।कार्यक्रमका सभापतिले याे समाजलाई अनबरत रुपमा भजन कृतन मा सहयोग पुर्याउदै आउनु हुने गणेश कार्की ,मनोज के सि ज्यु, ससित कार्की र बिनोद के सि लगायत सम्पूर्ण कलाकार हरु र उपस्थित सम्पूर्ण आमा बुबा हरु तथा दाजुभाइ दिदीबहिनी हरुमा हामी भलेश्वर भजन सामाजिक सस्था को तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भएको थियाे।
तपाईको प्रतिक्रिया
फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….
सम्बन्धित समाचार
बाईजुराज महिला समिती ले गर्यो बाढी पीडितलाई १०० पिस सोलार बत्ती
सन्तोष बजगाई काभ्रेपलान्चोक/ श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपालको अगुवाइ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल ज...
सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी
खानीखोला,काभ्रे । असोज १० गतेदेखि १२ गते सम्म लगातार परेकोे अविरल वर्षासँगै आएको बाढीपहिरोले खानीखोला गाउँपालिका जाने सड...
नेपाली कांग्रेस बनेपाको सहयोग बाढि पहिरो प्रभावित क्षेत्रमा
बनेपा / असोज १० गतेदेखिको अविरल वर्षापछिको बाढि पहिरो बाट क्षति पुगेका परिवारलाई केहि राहत मिलोस भन्ने उदेश्यका साथ न...
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्व...
वि क्यानकाे शिक्षक दिवसमा नाै शिक्षकलाई सम्मान
भक्तपुर, वि क्यान एजुकेशनल नेपाल विद्यालय संयुक्त संस्था भक्तपुरले विश्व शिक्षक दिवसमा नाै जना शिक्षकलाई सम्मान ग...
अब ढुक्कसँग पैसा नहुने ले पनि मुद्दाको कामगर्ने संस्था नेपाल मा पनि लोरस’ र ‘हामी नेपाली ग्लोबल’ बीच एमओयु हस्ताक्षर सम्पन्न
‘असहायका लागि निःशुल्क कानूनी परामर्श र कानूनी सेवा’ (लिगल आउटरिच एण्ड एड्भोकेसी सोसाइटी) लोेरस र हामी नेपाली ग्लोबल बीच...