काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न

काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न
काभ्रे : जिल्लामा सञ्चालित सहकारीका व्यवस्थापकहरुको लागि आयोजना गरिएको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा असार ५ र ६ गते जिल्लाको धुलिखेलमा सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सञ्चालन गरिएको थियो । कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो । सहकारी ...

प्रकाश तामाङ् (राज) को अभिनयमा “डोको डालो” सार्वजनिक

प्रकाश तामाङ् (राज) को अभिनयमा “डोको डालो” सार्वजनिक
  काभ्रेपलान्चोक – संञ्चार क्षेत्रमा धेरै जस्तो गुन्जिने भाका मध्ये काँठे भाका पनि एक हो । आज भोलि काँठे भाकाको गीतहरु पनि धेरै बज्ने र धेरै हाइलाइटमा आउने गरेको पाइन्छ। यसै क्रममा सुशिला घिसिङको प्रस्तुतिमा “डोको डालो” भर्खरै मात्र बजार सार्वजनिक भएको छ। यस गीतमा पनि अरु काँठे भाकाहरु जस्तै प्रकाश तामाङ् (राज) को अभिनय रहेको छ । यस भन्दा अगाडि पनि थुप्रै काँठे लोक भाकामा आफ्नो अभिनय गरि च...

निरु न्यौपानेको दुई कृति लोकार्पण तथा गीत सार्वजनिक

निरु न्यौपानेको दुई कृति लोकार्पण तथा गीत सार्वजनिक
बहुमुखी प्रतिभा निरु न्यौपानेको दुई कृति लोकार्पण गरिएको छ। सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास 'अर्को अध्याय' र गजल 'सिरानीको तस्बिर' लोकार्पण गरिएको हो। कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देल लगायत उपस्थित थिए।...

नकारात्मक सन्देश जानी शब्दहरु प्रयोग नगरिदिनु होला : गायक उत्सब (सुब्बा) लामा

नकारात्मक सन्देश जानी शब्दहरु प्रयोग नगरिदिनु होला : गायक उत्सब (सुब्बा) लामा
काभ्रेपलाञ्चोक – बजारमा गीत संगीत एक पछि अर्को गरी आइरहेका छन् । कतिपय गीतहरुले बजार तताएको पाइन्छ भने कतिपय गीतहरु ठिकै मात्रमा चलेका छन् । नयाँ नयाँ गीत बजारमा आउने क्रममा कलाकारहरु पनि नयाँ नयाँ आएका छन् । कतिपय कलाकारहरु धेरै चलेका छन् भने कतिपय कलाकारहरु रहरे कलाकार बनेका छन् । धादिङ जिल्लामा जन्मनु भएको उत्सव सुब्बा लामा पछिल्लो समयको एक युवा गायक हुन् । उनले गाउँ घरमा हुदाँ निकै रमाइलोका सा...

नेपाल स्काउटको पत्रकारिता पुरस्कार सानुकाजी थापालाई   

नेपाल स्काउटको पत्रकारिता पुरस्कार सानुकाजी थापालाई   
काभ्रेपलान्चोक -  नेपाल स्काउटले सानुकाजी थापा लाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । स्काउटले ७० बर्ष पूरा गरि ७१ बर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा नेपाल स्काउट पत्रकारिता पुरस्कार बाट थापा लाई सम्मान गरेको हो । थापा लामो समय देखि देखा पढी मल्टिमियामा आवद्ध भएर काम गर्दै आउनु भएको छ । उहाँले पत्रकारिता पुरस्कार पाउन साथ सामाजिक संजालमा यस्तो लेख्नु भएको छ । याे पुरस्कार पाउन याेग्य बनाउनुहुने ...

मिलापकर्मी अधिकारीलाई ५१ हजार राशिसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’

मिलापकर्मी अधिकारीलाई ५१ हजार राशिसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’
मिलापकर्मी गीता अधिकारी ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पुरस्कृत हुनुभएको छ । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा गरेको विशेष कार्यक्रममा अधिकारीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सि...

श्रम सहकारीले मिनी ठेकेदार जन्माउछ : डा. युवराज खतिवडा

श्रम सहकारीले मिनी ठेकेदार जन्माउछ : डा. युवराज खतिवडा
  काभ्रेपलान्चोक - पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताएका छन् । श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरित हुने उनको भनाई छ । बजेटले श्रम सहकारीमार्फत १० करोड सम्मको ठेक्का लिन पाउने व्यवस्थाले सहकारी अभियानलाई नै पछि धकेल्न सक्ने संकेत उनले गरे । सहकारीले सदस्यबीच सहकार्य गरी उनीहरुकै आर्थिक, सामाजिक उत्थानका लागि...

पनौती–४ मा वडावासीको सुझाव संकलन, दिगो विकास र सुशासनमा जोड दिन आग्रह

पनौती–४ मा वडावासीको सुझाव संकलन, दिगो विकास र सुशासनमा जोड दिन आग्रह
पनौती - पनौती नगरपालिका वडा नम्बर ४ ले वडावासीको सुझाव संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को लागि छनौट हुने योजना तथा कार्यक्रमका लागि सर्वदलिय र सर्वपक्षिय सरोकारवालाहरुको राय सुझाव संकलन गरिएको हो । वडा कार्यालयले यसअघि नै लिखित रुपमा सुझाव दिन तथा भेलामा सहभागि हुन आग्रह गर्दै पत्र पठाएको थियो । कार्यक्रममा सहभागि वडावासीले सुशासन, पारदर्शिता र दिगो विकासमा जोड दिन नेतृत्वलाई भनेका छन् । नयाँ ...

कुशादेवीको ठुलीपोखरी क्षेत्रमा वृक्षारोपण

कुशादेवीको ठुलीपोखरी क्षेत्रमा वृक्षारोपण
पनौती नगरपालिका वडा नम्बर ३, कुशादेवी स्थित ठुलीपोखरी क्षेत्रमा वृक्षारोपाण गरिएको छ । कुशादेवी युवा क्लवको आयोजनामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा पुर्वमन्त्री तथा प्रदेश सांसद चन्द्र लामाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराको विशेष आतिथ्यता रहेको थियो भने वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु सापकोटा तथा स्थान...

काठमाडौं-४ बाट उम्मेद्वारी दिने तयारीमा पत्रकार तथा समाजसेवी सुर्य चन्द

काठमाडौं-४ बाट उम्मेद्वारी दिने तयारीमा पत्रकार तथा समाजसेवी सुर्य चन्द
  काठमाडौं - काठमाडौं महानगरपालिका-७ चाबहिलका स्थायी बासिन्दा पत्रकार, कलाकार तथा समाजसेवी सुर्य चन्दले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारि गरेका छन् । लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन्। महा-भुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिब...