बनेपाका जनप्रतिनिधि, बनेपा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी बीच छलफल,पहिलो प्राथमिकता सिसिटिभी क्यामेरा जडान
काभ्रेपलान्चोक - इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेले अपराधिक क्रियाकलाप नियन्त्रणका विषयमा बनेपाका नवनिर्वाचित जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरेको छ ।
अपराधिक क्रियाकलाप नगर क्षेत्रमा प्रमुख समस्या बन्दै गएकाले यसको रोकथामका लागि बनेपाका स्थानीय जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय बनेपाबिच आज (शुक्रबार) छलफल भएको हो ।
कार्यालयद्वारा आयोजित छलफल कार्यक्रमम...