तामाङ चलचित्र संघको वार्षिकोत्सब तथा सम्मान
काठमाडौं – तामाङ चलचित्र संघको १४ औ वार्षिकोत्सब राजधानीमा सम्पन्न भएको छ । पुर्व कानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आतित्यथामा चलचित्र बिकास बोर्ड चाबहिलमा सम्पन्न कार्यक्रममा अन्य अतिथीहरुमा जगत दोङ, विरबहादुर योञ्जन, चन्द्र कुमार दोङ, चन्द्र कुमार मोक्तान, फुलमान बल आदि रहनु भएको थियो । तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो तामाङ चलचित्र ‘स...