मदन बिष्टको मन परेन एकल भिडियो सार्वजनि (हेर्नुस भिडियोसहित)

|| सोमबार, बैशाख १५, २०८२
मदन बिष्टको मन परेन एकल भिडियो सार्वजनि (हेर्नुस भिडियोसहित)

नेपाली बजारमा गीतसंगीतहरू एकल डबल र संयुक्त गरेर धेरै प्रकारका गीतहरु सार्वजनिक भएका छन् । यसै क्रममा काभ्रेली लोक गायक मदन बिष्टको एकल सांगीतिक एल्बम मन परेन भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

मदन बिष्टको मन छुने शब्द तथा मन लगाउने संगीतमा बिष्टको सुमधुर आवाज रहेको म्युजिक भिडियो बजारमा आएको केही समयमा नै लाखौं दर्शक श्रोताको मनमुटुमा बस्न सफल भएको छ । दिपक तामाङको निर्देशनमा म्युजिक भिडियो निर्माण भएको छ भने शेखर बुढाथोकी, चाँदनी बिष्ट, रमेश खत्री, सुष्मा परियार लगायतको संयुक्त अभिनय रहेको छ । कुलुङ राईको छायांकनमा विश्वास भण्डारीको सम्पादन रहेको म्युजिक भिडियो मदन बिष्टको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

 हेर्नुस भिडियो >

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up