बनेपाको कुल बजेट १ अर्ब ५५ करोड २४ लाख : कृषिदेखि फोहोरमैला व्यवस्थापनसम्म

बनेपाको कुल बजेट १ अर्ब ५५ करोड २४ लाख : कृषिदेखि फोहोरमैला व्यवस्थापनसम्म
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको १० औ अधिवेशनले आर्थिक बर्ष २०७९/८० को प्रस्तावित बजेट १ अर्ब ५५ करोड २४ लाख प्रस्तुत भएको छ । उप-प्रमुख बिमला दाहालले नगर सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। सामाजिक सुरक्षा भत्ता बाहेक आगामी आर्थिक वर्षका लागि उप-प्रमुख नेपालले १ अर्ब ५५ करोड २४ लाख रुपैयाँ प्रस्तुत भएको हो । बजेटमा माटोको परिक्षण, मासुजन्य उत्पादनमा आत्मनिर्भर बन्ने, नगरक्ष...

तेमाल गाउँपालिकाको गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक

तेमाल गाउँपालिकाको गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक
  “सुशासन सहितको विकास आजको आवाश्यकता पूर्वाधार,शिक्षा स्वास्थ्य र रोजगारमा हाम्रो प्राथामिकता” भन्ने मूल नाराका साथ तेमाल गाउँपालिकाको एघारौं गाउँसभा आज सम्पन्न भएको छ । गाउँसभामा आर्थिक वर्ष२०७९/८०को निति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले प्रस्तुत गरेका थिए। असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्थालाई ध्यानमा राखेर आर्थिक ...

मण्डनदेउपुर नगरपालिकाको बजेट ८८ करोड ९३ लाख : सिचाई खानेपानीदेखि आवश्यक प्रसाशकीय भवन निर्माणसम्म

मण्डनदेउपुर नगरपालिकाको बजेट ८८ करोड ९३ लाख : सिचाई खानेपानीदेखि आवश्यक प्रसाशकीय भवन निर्माणसम्म
काभ्रेपलान्चोक -  मण्डनदेउपुर नगरपालिकाको ११ औं अधिवेशनमा ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको छ । उपप्रमुख विष्णु मणी नेपालले नगर सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। सामाजिक सुरक्षा भत्ता बाहेक आगामी आर्थिक वर्षका लागि उपप्रमुख नेपालले ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको हो । जस मध्ये चालु तर्फ ४८ करोड ६६ लाख ४८७ रुपैयाँ अर्थात कुल बजेटको ५४.७२ प्रतिश...

फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्न रोहित दंगालले लेखे बनेपा नगर प्रमुखलाई निवेदन

फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्न रोहित दंगालले लेखे बनेपा नगर प्रमुखलाई निवेदन
  काभ्रेपलान्चोक - बनेपामा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन असहज भएको देखिन्छ । फुटपाथमा निमुखा निम्न बर्गका मानिसहरुले दैनिक गुजारा गर्दै आएका छन् । मुख्यगरी बनेपा पुल बजार क्षेत्र बाट नयाँ तरकारी बजार सम्म अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदल हिँड्ने यात्रुसमेत प्रभावित भएको देखिएको छ । यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख राजेश सिल...

रोशी गाउँपालिकाले ल्यायो ७१ करोड ४६ लाख ८२ हजार बजेट

रोशी गाउँपालिकाले ल्यायो ७१ करोड ४६ लाख ८२ हजार बजेट
काभ्रेपलान्चोक - संघीय सरकार तथा प्रदेश सरकार एवं रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त कुल रकम ७१ करोड ४६ लाख ८२ हजार आय र सोही अनुसारको व्यय हुने गरी बजेट विनियोजन भएकोे छ । जसमध्ये आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख,...

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट
  भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट पेश गरे । नमोबुद्धले आगामी आर्थिक बर्षका लागि ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये आयतर्फ आन्तरिक आय ४ करोड ७२ लाख ५१ ...

सबैको साझा बनेर काम गर्छु : दिपक गौतम

सबैको साझा बनेर काम गर्छु : दिपक गौतम
काभ्रेपलान्चोक - भर्खरै सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीको दिपक गौतम प्रमुख बन्नु भएको छ । समन्वय समितिका प्रमुख बनेका गौतमले आज पत्रकार सम्मेलन गरि जिल्ला भरिका गुनासोहरु सुन्नु भएको छ । जिल्लाका संचारकर्मीहरुसँगको भेटमा गौतमले आफुलाई जुन पार्टीले टिकट दिएपनि जुन जुन पार्टीहरुले मत दिएपनि आफुले पाँच बर्षे कार्यकालमा जनताको र यो उ नभनी सबै ...

बनेपामा प्रेसर हर्न न्यूनिकरणका लागि ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम

बनेपामा प्रेसर हर्न न्यूनिकरणका लागि ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम
काभ्रेपलान्चोक - पछिल्लो समय जिल्लाको सडक सुरक्षाको क्षेत्रमा प्रेसर हर्न प्रमुख समस्या बन्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले यसको न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । जिवित फाउण्डेसन र स्मार्ट हेल्थको सहकार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज बनेपा प्रेसर हर्न न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । अरनिको राजमार्ग अन्तर्...

चौंरीदेउरालीमा सर्वपक्षिय बैठकः सबै मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प

चौंरीदेउरालीमा सर्वपक्षिय बैठकः सबै मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा आर्थिक वर्ष २०७९/ ०८० को लागि नीति तथा कार्यक्रम निर्माण र योजना तर्जुमाको लागि पालिका स्तरीय सर्वपक्षिय बैठक सम्पन्न भएको छ । मंगलबार पालिकाको सभाहलमा बसेको उक्त बैठकले पालिकामा रहेको सबै राजनीतिक दल, बुद्धिजीवि, किसान, व्यवसायीहरु मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाको निवर्तमान अध्यक्ष दिननाथ गौतमले कृषि र...