धुलिखेल – श्री सरस्वती मावि धुलिखेल -८ बडालगाउँको ४६ औ वार्षिकोत्सब ,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष साधुराम बडालको सभापतित्व एवं वडाध्यक्ष बिनोद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद बडालले शैक्षिक स्तरीयताको बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भयो । श्री जनचेतना युवा समुहका […]
समाचार

