समन्वय समिति काभ्रेको अध्यक्षमा नेकपा एसबाट गौतम निर्वाचित

समन्वय समिति काभ्रेको अध्यक्षमा नेकपा एसबाट गौतम निर्वाचित
आज समपन्न भएको जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा समितिको अध्यक्षमा गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीपक गौतम विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कमला भट्टराईलाई १८ मतले पराजित गरेका हुन् । गौतमले २२ मत पाएका छन् भने भट्टराईले ४ मत मात्र पाएकी छिन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भए । तामाङ नेकपा एमालेका उम्मेदवार राजेन्द्...

वैदिक मन्त्र गायनमा शिशिर योगी (भिडियोसहित)

वैदिक मन्त्र गायनमा शिशिर योगी (भिडियोसहित)
मेलोडी सुल्तानको उपनामले लोकप्रियता हासिल गर्नुभएको गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम अघि बढाउनुभएको छ । राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आउनुभएका शिशिरले भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी स्वरको जादु पस्किनुभएको छ । प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली स्रोता दर्शकलाई शिशिरको स्वरले नेपाल...

दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
  दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

तामाङ चलचित्र संघको वार्षिकोत्सब तथा सम्मान

तामाङ चलचित्र संघको वार्षिकोत्सब तथा सम्मान
काठमाडौं – तामाङ चलचित्र संघको १४ औ वार्षिकोत्सब राजधानीमा सम्पन्न भएको छ । पुर्व कानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आतित्यथामा चलचित्र बिकास बोर्ड चाबहिलमा सम्पन्न कार्यक्रममा अन्य अतिथीहरुमा जगत दोङ, विरबहादुर योञ्जन, चन्द्र कुमार दोङ, चन्द्र कुमार मोक्तान, फुलमान बल आदि रहनु भएको थियो । तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो तामाङ चलचित्र ‘स...

टिम बिबिसीको बधाई तथा शुभकामना

टिम बिबिसीको बधाई तथा शुभकामना
कौशलराज खड्का बनेपा, काभ्रे राष्ट्रियस्तरमा खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भनी स्थापना भएको बिबिस फुटबल क्लब र सोही क्लबलाई मातृत्व प्रदान गर्न र व्यवसायीक एवं सामाजिक व्यक्तित्वहरुको संयुक्त प्रयासमा समाजको दिगो विकास गर्न सकिन्छ भनी टिम बिबिसीको स्थापना गर्नुपर्छ भनेर बनेपा एवं आशपासका युवाहरुलाई समेटी “सामाजिक सद्भाव र आपसी सहकार्यका लागि टिम बिबिस” को नारा बोकेर स्थापना भएको टिम बिबिसील...

रंगीन संसारका प्रतिभाशाली कलाकार राज कुमार मगर

रंगीन संसारका प्रतिभाशाली कलाकार राज कुमार मगर
रुकुम पश्चिममा जन्मिएर पनी काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडल , भिडियो निर्देशक तथा भिडियो सम्पादकको भुमीकामा निकै ब्यस्त बनेका छन राजकुमार मगर । कलाकारिताको विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन । सिर्जनशिल र परिश्...

जनचेतनाको अध्यक्षमा रमेश

जनचेतनाको अध्यक्षमा रमेश
धुनपा–८ बडालगाउँ श्री जनचेतना युवा समूहको साधारण सभाले रमेश प्रसाद न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार भएको निर्वाचनबाट अध्यक्ष पदमा रमेश प्रसाद न्यौपानेले ६५ मत प्राप्त गरी विजयी हुनु भएको हो । प्रतिस्पर्धी नवराज गौतमले ३० मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा रमेश प्रसाद वडालले ८० मत प्राप्त गरी बिजयी हुनुभयो । प्रतिस्पर्धी यमुनानाथ सापकोटाले १२ मत प्राप्त गर्नुभयो ...

जिल्ला बचत संघले ग¥यो जनप्रतिनिधिलाई सम्मान

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिले काभ्रे जिल्लाका स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रबार बधाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला बचत संघका अध्यक्ष जीतेन्द्र नकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सागरनाथ कपालीले गर्नु भयो । नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष एवं मण्डन देउपुर नगरपालिका प्रमुख टो...

मनास्लु साकोसका सदस्यलाई भोमी अस्पतालमा सेवा लिँदा विशेष छुट

मनास्लु साकोसका सदस्यलाई भोमी अस्पतालमा सेवा लिँदा विशेष छुट
  मनास्लु बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यले भोमी अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । शनिबार भोमी अस्पतालको पहिलो बार्षिक उत्सवको अवसर पारेर भोमी अस्पताल र मनास्लु साकोसबीच स्वास्थ्य सेवामा छुट सहितको सम्झौता भएको हो । मनास्लु साकोसका सदस्यहरुलाई ल्याव र फार्मेसी सेवामा १० प्रतिशत छुट, अन्तरङग तथा बहिरङग सेवामा २० प्रतिशत छुटको सहमती भएको मनास्लु साकोसका अध्यक्ष अजय हुमाग...

गौतमको ‘गंगासागर’ रोइला भजन सार्बजनिक

गौतमको ‘गंगासागर’ रोइला भजन सार्बजनिक
पछिल्लो समय पोखरामा रहेर साँगितिक यात्रालाई अगाडि बढाइरहेका गायक कृष्णप्रसाद गौतमको रोइला भजन ‘गंगासागर’ सार्वजनिक भएको छ । केके इन्टरटेन्मेन्ट यु ट्युव च्यानल मार्फत गौतमकोे रोइलो भजन ‘गंगासागर’ बजारमा आएको हो । रोइलो भजन ‘गंगासागर’ युट्युवमा सार्वजनिक भएको छोटो समयमै भजनले राम्रो भ्युज पाइसकेकोले पनि भजन उत्कृष्ट बनेको पुष्टि गर्दछ । सार्वजनिक रोइला भजन ‘गंगासागर’ मा कृष्णप्रसाद गौतम, किरण शर्म...