समाचार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्दै पुनः नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । आज सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय भएको छ […]

up