काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति ढल्किने छुट नभएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार सरकारको प्रमुख म्यान्डेट तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु हो ।