श्रमजीवी पत्रकारहरु आफ्नो बाैद्धिकतालाई तिखार्दै महासंग्राममा जानुुपर्छ
सन्तोष प्रसाद तिवारी । नेपाल पत्रकार महासंघको २०८१ वैशाख २१/२२ गतेको २७ औं महाधिवेशनले तय गरेको जेठ २६ गतेको महासंघको आसन्न निर्वाचन किन बिथोलियाे। नागरिक अगुवाकाे सबैभन्दा ठूलो,पुरानाे र बाैद्धिक संगठनहरुकाे संस्थाले चिनिएकाे नेपाल पत्रकार महासंघ सबैकाे साझा संगठन दिनानुदिन विवादीत बन्दै आफ्नो मर्यादा ,विश्वसनीयता, प्रभावकारीता गुमाएर आम नागरिकप्रतिकाे विश्वास कहिले जित्ने र देश प्रतिकाे सत्य,निष...