काभ्रेको बनेपा बाट उड्डयन व्यवस्थापनको चार वर्षे स्नातक तह सुरु

काभ्रेको बनेपा बाट उड्डयन व्यवस्थापनको चार वर्षे स्नातक तह सुरु
काभ्रे । शिक्षाका लागि मुलुक बाहिर धाइराख्नुपर्ने बाध्यतालाई यो वर्षबाट अन्त्य गरिएको क्याम्पस व्यवस्थापनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पत्रकार सम्मेलनमार्फत् आज (सोमबार) सार्वजनिक गरेका छन् । सम्मेलनमा क्याप्टेन थापाले समाजलाई शिक्षित बनाई आजको यस सूचना प्रविधिको युगमा हरेकमा जीवनलाई सुख, समृद्ध जीवन बाँच्नको लागि गुणस्तरीय तथा जीवनोपयोगी शिक्षाको आवश्यकता रहेको हुन...

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा 

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा 
नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाई स्वागत गर्नुभयो । कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै प...

नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त

नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साईबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन् । अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन...

श्री जोरपाटी माध्यमिक बिधालयलाई बस हस्तान्तरण

श्री जोरपाटी माध्यमिक बिधालयलाई बस हस्तान्तरण
  काभ्रेपलान्चोक । पाँचखाल वडा नम्बर ६ स्थित श्री जोरपाटी माध्यमिक विध्यालयलाई बस हस्तान्तरण गरिएको छ। आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री माननीय लक्ष्मण लम्सालले बिद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो।कार्यक्रमको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज धितालले गर्नुभएको थियो भने प्रमुख अतिथि पूर्व मन्त्री माननीय लक्ष्मण लम्साल हुनुहुन...

नेकपा एमाले पुर्व काभ्रे जिल्ला कमिटी अध्यक्ष सहित ४ जना प्रदेश कमिटीमा मनोनीत

नेकपा एमाले पुर्व काभ्रे जिल्ला कमिटी अध्यक्ष सहित ४ जना प्रदेश कमिटीमा मनोनीत
  काभ्रे । नेकपा एमाले बागमती प्रदेश कमिटीमा काभ्रेपलाञ्चोक जिल्लाबाट ४ जना ममोनित भएका छन् । मनोनित हुनेमा एमाले काभ्रे जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ सहित चार जना छन । खानीखोला गाउँपालिकाका नेता शेखर लामा, मण्डनदेउपुर नगरपालिकाकी नेतृ रिता ढकाल र राजकुमार श्रेष्ठ मनोनित हुनुभएको हो । ढकालले यसअघि काभ्रे जिल्ला कमिटीको उपसचिव हु...

नव प्रतिभाले आफ्नो पूर्व विद्यार्थी प्रतिभा पराजुलीलाई कुशल वाचक ‘देवी प्रतिभा’को रुपमा अभिनन्दन – सम्मान गर्ने

नव प्रतिभाले आफ्नो पूर्व विद्यार्थी प्रतिभा पराजुलीलाई कुशल वाचक ‘देवी प्रतिभा’को रुपमा अभिनन्दन – सम्मान गर्ने
नव प्रतिभा वि.सं. २०४९-५० सालबाट ग्रामिण भेग चण्डेनी मण्डनमा संचालित विद्यालय हो । पछि वि.सं. २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर संचालित हुँदै आएको मण्डनदेउपुर भेगको एक ऐतिहासिक र पूरानो विद्यालय हो । अविरल बग्दछ इन्द्रावतीका आदरणीय साहित्यिक व्यक्तित्व स्व. रमेश विकल र उहाँको केहि पारिवारिक व्यक्तित्वहरुले खास गरी बोडगाउँ र आँपचौरका माझी समुदायका बाल बलिकाहरुलाई गाउँमै सर्वसुलभ ढंग...

विश्व चर्चित काभ्रेकी छोरी कथा वाचिका देवी प्रतिभा पनौती त्रिवेणीधाम आउँदै

विश्व चर्चित काभ्रेकी छोरी कथा वाचिका देवी प्रतिभा पनौती त्रिवेणीधाम आउँदै
काभ्रे । कथा वाचिका देवी प्रतिभा आज पनौती आउँदै छिन् । काभ्रे सेवा समाजले पनौती त्रिवेणीधाममा अभिनन्दन कार्यक्रम राखेको छ । दिउसो ३ बजे अभिनन्दन कार्यक्रम आयोजना गरिएको काभ्रे सेवा समाजले जनाएको छ ।यस्तै देवि प्रतिभालाई गृह नगर मण्डनदेउपुरमा समेत भव्य स्वागत गरिने भएको छ । भोली आइतबार मण्डनदेउपुर नगरपालिका-५ ब्रम्हायणी मन्दिर परिसरमा दिउसो १ बजे र नगर सभा हलमा ३ बजे...

२ सय ८९ लेखा प्रमुखको सरुवा

२ सय ८९ लेखा प्रमुखको सरुवा
    काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार २ सय ८९ जना लेखा प्रमुखहरुको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले देशभरका सबै प्रहरी कार्यालयमा साउन ११ पत्राचार गरी खटाइएको स्थानमा हाजिर हुन निर्देशन गरेको जनाएको छ ।

सुत्केरीको ज्यान गएपछि शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड

सुत्केरीको ज्यान गएपछि शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड
  बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ स्थित शिर मेमोरियल अस्पतालको आइसियुमा तोडफोड भएको छ । अस्पतालमा उपचाररत एक सुत्करीको ज्यान गएपछि पीडितका आफन्तले आइसियुमा ताडफोड गरेका हुन् । साउन ९ गतेदेखि बनेपा न.पा. ३ नालाकी ३२ वर्षीया इश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन् । हिजो शुक्रबार दिउँसो उनको दिउँसो १२ः२५ बजे नर्मल डेलिभरीमार्फत ...

अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - काठमाडौं जिल्ला टाेखा नगरपालिका वडा नं मा अवस्थित श्री झाेर महाँकाल माध्यमिक बिद्यालयले सम्मान तथा अभिभावक दिवस सम्पन्न गरेकाे छ। टाेखा नगरपालिकाकाे प्रमुख प्रकास अधिकारी काे प्रमुख आतिथ्यमा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर तामाङ काे सभापतित्वमा सम्पन्न भयाे । साे कार्यक्रम टाेखा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत ,शिक्षा प्रमुख , जिल्ला सदस्य राजकुमार विडारी ...