पनौती नगरपालिकाको १५ औं नगरसभा: १ अर्ब ६० करोडको बजेट विनियोजन
काभ्रे । जिल्लाको पनौती नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
आज (आइतबार) बसेको पन्धौं नगरसभाको बैठकले सभाध्यक्ष एवं नगरप्रमुख रामशरण भण्डारीले प्रस्ताव गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।
नगरपालिकाले शिक्षा, कृषि, पशुपालन, सडक पूर्वाधार र स्वास्थ्यको कार्यक्रमलाई विशेष प्राथमिता दिएको छ । जहाँ विद्यार्थी, त्यही शिक्षक, एक नगर, एक प...