नुवाकोटमा हेलिकप्टर दुर्घटना पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना पाँच जनाको मृत्यु
  काठमाडौं - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका एसपी शान्तिराज कोइरालाले दुर्घटनामा १ महिला र ४ पुरुषको मृत्यु भएको जानकारी दिएका छन्। काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको उनले बताए । उनका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक...

टिआरसी विधेयकसम्बन्धी प्रतिवेदन शान्ति प्रक्रियाको कोशेढुङ्गा सावितः प्रधानमन्त्री 

टिआरसी विधेयकसम्बन्धी प्रतिवेदन शान्ति प्रक्रियाको कोशेढुङ्गा सावितः प्रधानमन्त्री 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्र...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिः शान्ति प्रक्रियाको कोशेढुङ्गा सावितः प्रधानमन्त्री 

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिः शान्ति प्रक्रियाको कोशेढुङ्गा सावितः प्रधानमन्त्री 
 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली...

वर्तमान समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइनः प्रधानमन्त्री ओली

वर्तमान समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुुई ठुला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाग्मती प्रदेशका नवनियुक्त मुुख्यमन्त्री बहादुुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले सङ्घीयतासँगै प्रदेशको औचित्य र ज...

काभा वुमन्स भलिबल : उपाधिका लागि नेपालले भारतसँग भिड्ने

काभा वुमन्स भलिबल : उपाधिका लागि नेपालले भारतसँग भिड्ने
काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको हो । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्यो । इरानलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । नेपालले यो खेल २५–२१, २२८–२६ र २५–२० ले जित्यो । भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थिय...

द्रूतमार्ग आधुनिक विकासको नमुना हुने छः प्रधानमन्त्री ओली

द्रूतमार्ग आधुनिक विकासको नमुना हुने छः प्रधानमन्त्री ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रूतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताउनुभएको छ । नेपाली सेनाद्वारा निर्माणाधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गर्नुभयो । मकवानपुरको बकैया गाउँपालिका...

बाढीले एक महिलाको मृत्यु

बाढीले एक महिलाको मृत्यु
धुलिखेल - काभ्रे जिल्लाको बनेपा पनौती बग्ने पुण्यमाता खोलामा परी एक महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजे धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुरमा रहेको ढलको मंगलमा छिरेर बेपत्ता भएकी महिला मृत फेला परेकी हुन् । मृत्यु हुनेमा रामेछाप खाडादेवी गाउँपालिका– ३ घर भएकी, हाल पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास ढलको मंगालमा छिरेर बगाएको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर खोजतला...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
 नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घ...

बढ्दै हैजा सङ्क्रमण, सरसफाइमा ध्यान दिउँ

बढ्दै हैजा सङ्क्रमण, सरसफाइमा ध्यान दिउँ
अहिले हैजा सङ्क्रमण देशभर जस्तै बढीरहेको छ । यो समयमा हैजाको प्रकोप बढी नै हुने गर्दछ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)का अनुसार आईतबार मात्रै प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीका प्रमुख राजेश कुमार गुप्ताले बताए । ...

पानीजहाज र रेलमार्गमा प्रधानमन्त्रीको जोड

पानीजहाज र रेलमार्गमा प्रधानमन्त्रीको जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रूपान्तरित गर्ने विषयलाई प्राथमिकता दिनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको आब २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै ती विषयमा जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालन गर्ने योजना ल्याउन...