मुटुको टुक्रा छोरालाई बचाउन आफ्नो कलेजो दान दिदै पिता उपचार खर्चमा अभाव देखिएपछि दाता खोज्दै परिवार
मण्डनदेउपुर - जन्मेको एक महिनादेखि निरन्तर रुपमा आफ्नो छोराको उपचार गराउँदै आएका परिवारले उपचारमा थप रकम लाग्ने भएपछि दाता गुहारेका छन् । नौ बर्षसम्म आफ्नो सम्पत्ति बेचेर र साथीभाई ईष्टमित्रको सहयोगमा उपचार गराएपनि पुनः उपचारमा ठूलो धन राशी खर्च हुने भएपछि सहयोगी दातालाई सहयोगको आव्हान गरेका छन् ।
काभ्रेंपलाञ्चोक जिल्ला मण्डनदेउपुर न.पा. वडा नं. ०७ स्थायी घरको भएको वर्ष ९ को आरुष श्रेष्ठ, जन्मे...