ब्रेकिङ न्युज

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यहरूका लागि काठमाडौंको तारकेश्वरस्थित शान्तिधाम दर्शनसहित एकदिने तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत महिला तथा सामाजिक–सांस्कृतिक उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा २७५ जना ज्येष्ठ सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा धार्मिक प्रवचन, भजन–कीर्तन तथा सामूहिक भोजनको व्यवस्था […]

up