सेलेघाट – मन्थली सडक खण्डमा २०८२ साल माघ २७ गते भएको दुःखद बस दुर्घटनामा परी ज्यान गुमाउनु भएका १२ जना यात्रुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार प्रक्रियामा कुनै कमी नहोस् भनी सम्बन्धित निकायसँग अनुरोध गरिएको छ। उक्त दुर्घटनाको यथार्थ कारण पत्ता लगाई […]
ब्रेकिङ न्युज

