ब्रेकिङ न्युज

काभ्रे । आफ्नो जिवनको प्रेरणादायी आमा स्वर्गीय चन्द्रदेबी कायस्थको नवौं पुण्य तिथिको अवसर पारेर समाजसेवी अनिला कायस्थले एकपटक फेरि मानवताको अनुपम उदाहरण प्रस्तुत गरेकी छन्। पनौती–५ ढलमलेस्थित मानव कल्याण समाजमा पुगेर उनले त्यहाँ आश्रित बालबालिकासँग माया, साथ र सहानुभूतिको अमूल्य उपहार बाँडेकी हुन् । आमाको सम्झना केवल आँसुमा सीमित नराखी, दुःखी र अभावमा रहेका बालबालिकाको अनुहारमा […]

up