सगरमाथा आरोहणमा नेपाल प्रहरी संगठनकै किर्तीमानी राखेका पुरुषोत्तमलाई बढुवा गर्न किन कन्जुस्याई

सगरमाथा आरोहणमा नेपाल प्रहरी संगठनकै किर्तीमानी राखेका पुरुषोत्तमलाई बढुवा गर्न किन कन्जुस्याई
नेपाल प्रहरीका वरिष्ठ सई पुरुषोत्तम नेपालीले नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा सगरमाथाको चुचुरोमा फहराएर किर्तीमानी राखेको भन्दै चौतर्फी सम्मान तथा चर्चा परिचर्चा भईरहेको छ । सोलुखुम्बु निवासी वरिष्ठ सई नेपालीले यही जेठ २ गते सगरमाथाको चुचुरो टेकेका हुन। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका बरि...

सरसफाई अभियानमा जुटे वडाअध्यक्ष रमेश तिवारी र युवाहरु

सरसफाई अभियानमा जुटे वडाअध्यक्ष रमेश तिवारी र युवाहरु
  काभ्रे । नमोबुद्ध नगरपालिका वडा नम्बर-३ बनाउने उद्देश्यका साथ वडाअध्यक्ष रमेश तिवारी र वडाका युवाहरु सरसफाई अभियानमा जुटेका छन् । वडालाई सफा र हराभरा बनाउँन सरसफाई अभियानमा जुटेका हुन । वडाअध्यक्ष तिवारीको हातमा हसिया र झाडु लिएर सरसफाइ गर्न युवाहरुको संयुक्त टिममा व्यस्त देखिन्थे । नमोबुद्ध-३ का वडाअध्यक्ष र देउराली युवा क्लबका युवाहरुको पहलमा सुरु गरिएको अभियानलाई स्फुर्त रुपमा अ...

बेथानचोकका किसानलाई मिनी टिलर वितरण

बेथानचोकका किसानलाई मिनी टिलर वितरण
  ढुंखर्क - बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ । पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो । किसानहरुलाई मिनीटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आधुनिक कृषि वर्तमानको आवश्यकता भएको बताउनु भयो । उहाँले असार मंसिरमा बालि लगाउन वर्षैभरी गोरु पाल्नु पर्ने बाध्यता विस्थापित गराउँदै...

बेथानचोकका किसानलाई दूधमा अनुदान

बेथानचोकका किसानलाई दूधमा अनुदान
दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था (दूध कारोवार गर्ने कृषि, बहुमखी र बहुद्देश्यिय) हरुले आर्थिक वर्ष २०७९÷८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकम अन्तर्गत बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरिएको छ । एक कार्यक्रमका बीच आधुनिक कृषि सहकारी संस्थाले सहकारीले थानी महाङ्काल डेरीमार्फत दुध बिक्री गर्ने कृषकहरुलाई अनुदान रकम वि...

पाँच एसएसपीहरुको सरुवा: काठमाडौं परिसरमा भुपेन्द्र खत्री

पाँच एसएसपीहरुको सरुवा: काठमाडौं परिसरमा भुपेन्द्र खत्री
 सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी सरुवाको निर्णय गरेका हुन् । प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गृहमन्त्रीस्तरीय निर्णयले हुने ब्यबस्था छ । सरुवा सुचीअनुसार काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक...

एआईजी सन्दीपको कुशल कार्य कौशलतामा

एआईजी सन्दीपको कुशल कार्य कौशलतामा
चारित्रिक चेतना हुनका लागि चरित्रशिल हुनुपर्दछ । एउटा कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुनआउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि मजबुत जग हुन अनिवार्य हुन्छ तयसरी नै आफ्नो क्षेत्रमा कुशल नेतृत्व र कार्यका लागि चरित्रनिर्माण मुख्य कुरा हो । यस्तै नेपाल प्रहरीमा एक चरित्रवान, सक्षम तथा कार्यकौशलमा निपुण नाम रहेको छ सन्दीप भण्डारी । संगठनले लामो समयसम्म भावी नेतृ...

सुलभ दरमा गुणस्तरीय पोखराको थकाली स्वाद अब बनेपामै

सुलभ दरमा गुणस्तरीय पोखराको थकाली स्वाद अब बनेपामै
  बनेपा । पोखराको मोनालिसा थकाली खानाको स्वाद अब काभ्रेको बनेपाबाटै पाइने भएको छ । थकाली खानाको लागि बनेपा नयाँ तरकारी बजारमा ‘अतिथि थकाली किचेन’ संचालनमा आउन लागेको हो। उत्कृष्ट सजावटकाबिच स्थापित होटलमा सुलभ दरमा गुणस्तरिय खानेकुरा सर्भ गरिने जनाइएको छ। स्वस्थ खाना परिवारको साथ भन्ने विषयलाई मध्यनजर गर्दै खाना घर सञ्चालनमा ल्याउन लागिएको अतिथी थकाली किचेनका प्रोपाईटर राज घिमिरे...