रोशीको १४ औँ गाउँ सभा सम्पन्न

रोशीको १४ औँ गाउँ सभा सम्पन्न
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न भएको छ । सोमबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको सभाले आर्थिक ऐन माथिको संशोधन प्रस्ताव, अर्धबार्षिक प्रगती प्रतिवेदन प्रस्ताव र न्यायिक समितिको अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्ताव लगायत विभिन्न प्रस्तावहरू पास गर्दै सभा सम्पन्न भएको छ । उक्त सभामा रोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष धनजित लामाले शुभकामना मन...

भुम्लुको चाखोलामा बन्यो पक्की पुल

भुम्लुको चाखोलामा बन्यो पक्की पुल
भुम्लु गाउँपालिका वडा नं ९, चालिसेटारस्थित चाखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । गाउँपालिकाको ४२ लाख र जनसहभागितामा अरनिको राजमार्गस्थित चालिसेटारबाट चुल्ठेडाँडा जोड्ने पुल सोमबार एक कार्यक्रमका विच बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले उद्धघाटन गरेका हुन् । सो स्थानमा पुल नहुँदा स्थानीयले बर्षामा सास्ती खेप्दै आएका थिए । बर्षाको समयमा तरकारी बोकेर कृषक, विद्यालय ...

गायक कमल र पत्रकार पारससँगै ‘भाइरल गायिका अन्जु’ एउटै मञ्चमा सम्मानित

गायक कमल र पत्रकार पारससँगै ‘भाइरल गायिका अन्जु’ एउटै मञ्चमा सम्मानित
  काठमाडौँ । दैलेखकी भाइरल गायिका अन्जु विश्वकर्मा काठमाडौँमा सम्मानित भएकी छिन् । दैलेख समाज काठमाडौँले डोरी बाटेर बोलको हिट गीतकी गायिका विश्वकर्मासहित उनलाई काठमाडौँ ल्याएका पत्रकार पारस भट्टराई सम्मान गरेको हो । अन्जुले छोटो समयमा नै कमाएको चर्चासँगै उनको शालीनताको पनि कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा अन्जु र कमल बिसी माल्दाई लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । सँगसँग...

काभ्रेमा ट्राफिक सप्ताहको आज चौथो दिन, चालकहरुलाई प्रशिक्षण

काभ्रेमा ट्राफिक सप्ताहको आज चौथो दिन, चालकहरुलाई प्रशिक्षण
काभ्रे । ‘ट्राफिक प्रहरीको आब्हान, सुरक्षित र सहज आवागम, ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिकको परिचय दिऔं’ भन्ने मूलनारा सहित काभ्रेमा ट्राफिक सप्ताह २०८० जारी रहेको छ । जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरेका अनुसार गत माघ २५ बिहिबारबाट शुरु भएको ट्राफिक सप्ताहले विभिन्न जनचेतना मूलक कार्य सहित फागुन २ गतेसम्म एकसाता लामो चल्ने जानकारी दिए । आज (आईतबार) सवारी चालकहरुसँग पाँच...

उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि बनेपा काभ्रेको निशुल्क स्वास्थ्य शिविर

उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि बनेपा काभ्रेको निशुल्क स्वास्थ्य शिविर
काभ्रेपलान्चोक - उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा तथा मेनोपस सोसाइटी काठमाण्डौ, शीर मेमोरियल अस्पताल बनेपा,नेपाल अर्बुद रोग निबारण संस्था बनेपा र बनेपा डाइगोनोष्टिक सेन्टरको प्राबिधिक सहयोगमा संस्थाका महिला शेयर सदस्यहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिंग जांच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर बाट ५६ जना महिला शेयर सदस्यहरुले जांच गराउनु भई लाभान्वित हुनु भएको थ...

प्रथम बागमति प्रदेश स्तरीय लतारदाे प्रतियाेगिता २०८० सम्पन्न

प्रथम बागमति प्रदेश स्तरीय लतारदाे प्रतियाेगिता २०८० सम्पन्न
सानुकाजि थापा / तारकेश्वर नगरपालिका काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका वडा ७ फुटुङ माविको प्रागंणमा प्रथम बागमति प्रदेश स्तरीय ईन्टरनेशनल अल्टिम्याक्स कम्वाे लतार-दाे एमएमए क्लबकाे आयाेजनमा प्रथम बागमति प्रदेश स्तरीय लतारदाे प्रतियाेगिता २०८०सम्पन्न भयाे । कार्यक्रमकाे उद्घाटन काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं ६ ख का प्रदेश सांसद अमन कुमार मास्केले गर्नुभयाे। कार्यक्रममा समाजसेवी वसन्त कुमार ...

कमला देवी आधारभुत बिद्यालयमा अध्यनरत ८० जना बिद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण

कमला देवी आधारभुत बिद्यालयमा अध्यनरत ८० जना बिद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण
  काठमाडौँ। काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्वर ९ ओम डाँडा स्थित कमला देवी आधारभुत बिद्यालयमा अध्यनरत ८० जना बिद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । बटरफ्लाई फिल्म्सको सहयोग र सेलिब्रेटी नेपाल प्रतिष्ठानको व्यबस्थापनमा ८० जोर ट्रयाकसुट वितरण गरिएको हो। आर्थिक अवस्थाका कारण कोही पनी जाडोमा बस्न नपरोस् भनेर सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई कपडा वितरण गरिएको बटरफ्लाई फिल्म्सका...

यातायात ब्यवस्था कार्यालय खुर्कोटले पायो पूर्णता, मन्त्री लम्सालद्वारा ट्रायल सेन्टर उद्घाटन

यातायात ब्यवस्था कार्यालय खुर्कोटले पायो पूर्णता, मन्त्री लम्सालद्वारा ट्रायल सेन्टर उद्घाटन
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा रहेको यातायात ब्यवस्था कार्यालयले पूर्णता पाएको छ । आज एक समारोहकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले ट्रायल सेन्टरको उद्घाटन गरेसँगै कार्यालयले पूर्णता पाएको हो । ट्रायल सेन्टर उद्घाटन गर्दै मन्त्री लम्सालले प्रयोगात्मक परीक्षालाई भरपर्दो र मर्यादित बनाउन कर्मचारी, प्रहरी र ट्रायल सेन्टर सञ्च...

नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने : शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका

नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने : शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका
बनेपा नगरपालिकाको आयोजनामा संचालित आ.ब. २०८०।०८१ मा बनेपा नगरपालिकाबाट सम्पादित योजना तथा कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी संपन्न भएको छ। नगरप्रमुख शान्तिरत्न शाक्यले गमलामा पानी हालेर उद्घाटन गर्नुभएको गोष्ठीमा प्रशासन शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, कानुन शाखा, लेखा शाखा, राजश्व शाखा, कृषि शाखा, पशु सेवा शाखा, भूमि व्यवस्थापन शाख...

कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा हरिश्चन्द्र घिमिरे निर्वाचित

कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा हरिश्चन्द्र घिमिरे निर्वाचित
कृषि सहकारी संघ लिमिटेड काभ्रेको अध्यक्षमा हरिश्चन्द्र घिमिरे निर्वाचित भएका छन् । आठौं वार्षिक साधारण सभाबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन । उनी धुलिखेल साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हुन । कृषि सहकारी संघ लिमिटेडमा कृषि सँग सम्वद्ध ५५ वटा सदस्य संस्था आवद्ध छन । संघले महाभारत, भुम्लु, तेमाल, बेथानचोक, चौरीदेउराली गाउँपालिकामा साना किसान कृषि सहकारी अनुसरण कार्यक...