

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा ४ सय ५९ जनाको लागि आवेदन माग गरेको छ।
बिज्ञापन

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो।


समावेशी आधारमा मागिएको आवेदनमा २१ जना प्रहरी निरीक्षक ४३८ जना सहायक निरीक्षकको माग गरिएको छ।


