बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न
  ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो । बुधबार तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उहाँले तालिम लिएसँगै संवादका मा...

पत्रकारितामा टिक्न र बिक्न धेरै संघर्ष गर्नुुपथ्यो – कुबेर राज गिरी उपाध्यक्ष चलचित्र पत्रकार संघ नेपाल

पत्रकारितामा टिक्न र बिक्न धेरै संघर्ष गर्नुुपथ्यो – कुबेर राज गिरी उपाध्यक्ष चलचित्र पत्रकार संघ नेपाल
नेपाली मनोरञ्जन एबम् रंग पत्रकारिता क्षेत्रमा स्थापित नाम हो कुबेर राज गिरी दुई दशक भन्दा लामो समय देखी निरन्तर रुपमा टेलिभिजन, छापा पत्रिका, अनलाईन पत्रिकाहरुमा आवद्ध भई नेपाली मनोरञ्जन पत्रकारिताको विकासमा गिरी योगदान निक्कै सर्हानिय रहेको उनकै समकक्षी पत्रकारहरुले बताउने गर्दछन् । मनोरञ्जन विटमा पनि खोजमुलक पत्रकारिता गर्न रुचाउने गिरी हाल रातोपाटी अनलाई पत्रिकामा आवद्ध रहनु भएको छ । नवक्षितिज ...

बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
बेथानचोक गाउँपालिकाको ढुंखर्कमा एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका २ नं. वडा कार्यालयको संयुक्त आयोजनमा पार्वती मा.वि ढुंखर्कमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अभिभावकको भूमिका, दायित्व, अधिकार र कर्तव्यका साथै बालबालिकामा मोबाइल प्रयोगको असर, सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र त्यसको निराकरणका विषयमा अभिभावकहरुबीच...

भीमसेनेश्वर माविको वार्षिकोत्सव

भीमसेनेश्वर माविको वार्षिकोत्सव
भंगाला, मदनवास/ बेथानचोक गाउँपालिका वडा नं. ५ मा रहेको भीमसेनेश्वर माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिक उत्सव एवं ४० औँ जन्मोत्सव समारोह गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विद्यालयले गरेको अनुसरण योग्य कार्यको प्रशंसा गर्दै मिलेर शैक्षिक तथा भौतिक सुधार गर्न तयार...

नव मिलन युवाको फुटसल प्रतियोगिता, एक्टिभ युथ क्लब प्रथम

नव मिलन युवाको फुटसल प्रतियोगिता, एक्टिभ युथ क्लब प्रथम
  नाला - नव मिलन युवा क्लब बनेपा १० को आयोजनामा पाचौं संस्करण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । फागुन ७ गते सोमबारको दिन युवा जागरण सामाजिक एकता भन्ने मुल नाराको साथमा खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको हो । बनेपा नगरपालिका वडा नं. १० को वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । आयोजित फुटबल खेलको समापन समारोहमा प्रमुख अतिथि खड्काले खेलको माध्यम...

बेथानचोक गाउँपालिका ५ च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो गरी २ वटा आयोजनाको शिलान्यास

बेथानचोक गाउँपालिका ५ च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो गरी २ वटा आयोजनाको शिलान्यास
बेथानचोक गाउँपालिका ५ च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो गरी २ वटा आयोजनाको शिलान्यास भएको छ । वडा नं. ५ मा संघीय अनुदानमा बन्ने स्वास्थ्यचौकी भवनको बिहीबार बेथानाचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । अगामी ६ महिनाभित्र स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । भवनका लागि १ करोड १० लाख ६० हजार ३४८ रुपैयामा निर्माण गर्ने गरी सान्भी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्स...

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी व...

सञ्चार मन्त्री हुदाँ काभ्रे मात्रै नभई देशैभरीका माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको छ : पुर्व मन्त्री गोकुल बास्कोटा

सञ्चार मन्त्री हुदाँ काभ्रे मात्रै नभई देशैभरीका माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको छ : पुर्व मन्त्री गोकुल बास्कोटा
  काभ्रेपलान्चोक - चण्डेश्वरी माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव तथा हीरक जयन्ती कार्यक्रम सम्पन्न भएको छ । मंगलवार पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी बास्कोटाले आफु सञ्चार मन्त्री हुदाँ काभ्रे मात्रै नभई देशैभरीमा माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको उनले स्मरण गरेका छन । वितरण गरिएका ल्याव ९० प्रतिशत सामुदायीक विद्य...

अनेरास्ववियुको भुम्लु पालिका अधिबेशन सम्पन्न, अध्यक्षमा सजन जिसी, उपाध्यक्षमा सिर्जन तामाङ

अनेरास्ववियुको भुम्लु पालिका अधिबेशन सम्पन्न, अध्यक्षमा सजन जिसी, उपाध्यक्षमा सिर्जन तामाङ
काभ्रेपलान्चोक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको भुम्लु पालिका अधिबेशन सम्पन्न भएको छ। अनेरास्ववियुको केन्द्रिय सचिव सुजन कडरियाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष मिलन कुमार गौतम, नेकपा एमाले जिल्ला सदस्य  शालिकराम पराजुली, टिकाराम लामा, अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन जैरुको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कडरियाले अनेरास्वव...

कित्ता कित्तामा जनयुद्ध दिवस नमनाई एउटै मञ्चबाट जनयुद्ध दिवश मनाईयोस् ,जनयुद्धको अपमान हाेइन जनयुद्धको सम्मान गराैँ

कित्ता कित्तामा जनयुद्ध दिवस नमनाई एउटै मञ्चबाट जनयुद्ध दिवश मनाईयोस् ,जनयुद्धको अपमान हाेइन जनयुद्धको सम्मान गराैँ
सन्तोष प्रसाद तिवारी २९ माग काठमाडौं। जनयुद्धको अपमान हाेइन जनयुद्धको सम्मान गराैँ । व्यक्ति,पात्र र नेतृत्व बदल्न सकिएला तर जनयुद्धको ईतिहास र मानव परिवर्तनको क्रान्तिकारी विचारधारालाई बदल्न सकिंदैन, किनभने यो त निरन्तर चलिरहने प्रक्रिया हाे । विसं १९९३ बाट सुरू भएको क्रान्ति विं स.२००७ सालको प्रजातन्त्र पश्चात प्रथम चरणको एतिहासिक क्रान्ति सम्पन्न भयो। परिवर्तित समयको घटना क्रमअनुसारकाे नयाँन...