औषधी व्यवसायी संघ काभ्रेको अध्यक्षमा श्यामकुमार तिमल्सिना निर्वाचित

औषधी व्यवसायी संघ काभ्रेको अध्यक्षमा श्यामकुमार तिमल्सिना निर्वाचित
नेपाल औषधी व्यवसायी संघ काभ्रेको अध्यक्षमा श्यामकुमार तिमल्सिना निर्वाचित भएका छन । नेपाल औषधी व्यवसायी संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशनबाट तिमल्सिना अध्यक्षमा निर्वाचित भएका हुन । यस्तै वरिष्ठ उपाध्यक्षमा ऋतुपुर्ण श्रेष्ठ, उपाध्यक्ष थोक तर्फ आकृत वैद्य, उपाध्यक्ष खुद्रातर्फ सन्देश वैद्य, महासचिव, गोकुल प्रसाद धिताल, कोषाध्यक्षमा बिदुर केसी, सचिवमा महेन्द्र जोशी, उपकोषाध्यक्षमा प्रमोद हुमागाँ...

काभ्रे प्रेसका दिनेश भण्डारीलाई नगर प्रमुख कुन्साङ लामाले गरे पत्रकारिता सम्मान

काभ्रे प्रेसका दिनेश भण्डारीलाई नगर प्रमुख कुन्साङ लामाले गरे पत्रकारिता सम्मान
काभ्रेपलान्चोक - पाचौं ज्योति फिल्मस म्युजिक अवार्डमा काभ्रे प्रेस डक कमका संवददाता दिनेश भण्डारी सम्मानित भएका छन् । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न पाँचौ ज्योति फिल्मस् म्युजिक अवार्डमा भण्डारीलाई पत्रकारिता सम्मान प्रदान गरिएको हो। विगत लामो समय देखि नेपाली गित संगित, कला र संस्कृतिको प्रवर्द्धनको लागि मोफसलमा रहि पत्रकारिताको माध्यम बाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै रोयल म्यु...

सामाजिक उत्तरदायित्व अन्तर्गत बचत संघ काभ्रेको आर्थिक सहयोग सेवा घरमा हस्तान्तरण

सामाजिक उत्तरदायित्व अन्तर्गत बचत संघ काभ्रेको आर्थिक सहयोग सेवा घरमा हस्तान्तरण
  काभ्रेपलान्चोक - पछिल्लो समय सहकारी संस्थामा आर्थिक संकट परिरहेको बेलामा सहकारीहरुको छाता संगठन काभ्रेपलान्चोक जिल्ला बचत संघले सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गरेको छ । समाजमा पनि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथमा सामाजिक काममा लागी परेको हो। खुल्ला आकाशमुनिको आश्रयमा जीवन बिताउन विवश असहायहरुको लागि मानव कल्याण समाज सेवा घर सारथी बनेर आएको छ। बचत संघले मानव कल्याण समाज...

थापाथलीबाट काभ्रेकी महिलाले जन्मदिएको २६ दिनको बच्चा चोरी

थापाथलीबाट काभ्रेकी महिलाले जन्मदिएको २६ दिनको बच्चा चोरी
काभ्रे । काठमाडौँको थापाथलीबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी...

धुलिखेल-खावा सडक विस्तारमा भैरहेको ढिलाई प्रति ध्यानाकर्षण स्वरुप अनशन बस्दै जिसस प्रमुख गौतम

धुलिखेल-खावा सडक विस्तारमा भैरहेको ढिलाई प्रति ध्यानाकर्षण स्वरुप अनशन बस्दै जिसस प्रमुख गौतम
धुलिखेल-खावा सडक विस्तारमा भैरहेको ढिलाई प्रति ध्यानाकर्षण स्वरुप जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले आजबाट अनसन शुरु गर्नुहुने भएको छ । केही दिन अगाडि मात्रै संघीय सदनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारको ध्यानाकर्षण गराउँदै अनसन बस्ने चेतावनी दिनु भएको थियो । दिउँसो २ बजेपछि अनसन शुरु गर्ने जिसस प्रमुख गौतमले जानकार...

युवा पछि महिला समुह गठन गर्दै केन्द्रिय सदस्य सुधीर बैध

युवा पछि महिला समुह गठन गर्दै केन्द्रिय सदस्य सुधीर बैध
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. ५ मा महिलाहरुको समुह गठन भएको छ । हिजो एक कार्यक्रमको बीच महिलाहरुको हक हित र अधिकार सुनिश्चित गर्नु पर्ने उदेश्यको साथमा महिला समुह गठन भएको हो । नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैधको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिका वडा नं. ५ ओपि गाउँमा महिला समुह गठन गरिएको हो । महिला समुहले प्रत्येक महिला दिदिबहिनिहरुले मासिक १०० को दरले जम्मा गर्ने गरि महिला...

बनेपामा सम्पन्न तेस्रो राष्ट्रिय नृत्य दिवसमा दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान

बनेपामा सम्पन्न तेस्रो राष्ट्रिय नृत्य दिवसमा दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान
बनेपा/नृत्य निर्देशक संघ नेपालको आयोजनामा तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० सम्पन्न भएको छ । नृत्य निर्देशक संघ नेपाल काभ्रेको व्यवस्थापनमा तेस्रो संस्करणको राष्ट्रिय नृत्य दिवस २०८० बनेपामा विभिन्न कार्यक्रम गरी भव्यताकासाथ मनाइएको हो । कार्यक्रममा विविध कला संस्कृति झल्कने झाँकी सहित प्रभातफेरी समेत गरिएको थियो । कार्यक्रममा दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान समेत गरिएको थियो । संस्कृति, पर्यट...

धुलिखेल रवि थिङगाउँमा फागुन १२ गते सोनाम ल्होछार सांस्कृतिक उत्सव हुने

धुलिखेल रवि थिङगाउँमा फागुन १२ गते सोनाम ल्होछार सांस्कृतिक उत्सव हुने
धुलिखेल–काभ्रेको धुलिखेल नगरपालिका वडा नं. २ रवि थिङगाउँमांं ल्होछार सांस्कृतिक उत्सव हुने भएको छ । मञ्जुश्री संवत २८६० को सोनाम डुक ल्होछारको अवसरमा यहि फागुन १२ गते शनिबार लामाद्धारा ल्होफाङ्बा तथा पूजापाठ,बोन्बो झाँकीका साथै राष्ट्रिय एवं स्थानीय चर्चित कलाकारहरुद्धारा बृहत सांस्कृतिंक कार्यक्रम हुने आयोजकले जनाएको छ । सभ्य ह्रिमठिम तामाङ समाज युवा क्लवको आयोजना तथा सुनौलो देविटार युवा क्लवसँ...

मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने

मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आज बसेको नगरपालिकाको सामाजिक विकास समितिको बैठकले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता यही फागुन १८ र १९ गते चल्ने छ । प्रतियोगिता डेडीथुम्का माध्यमिक विद्यालय, महादेवस्थानमा सञ्चालन हुनेछ । ‘मेयर कप’ भलिबल नगरस्तरीय प्रतियोगिताका रुपमा सञ्चालन गरिने नगरपालिका...

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न
  ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो । बुधबार तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उहाँले तालिम लिएसँगै संवादका मा...