आउँदो बर्ष भित्र एक घर एक धारा सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ: प्रेमबहादुर तिमल्सिना
काभ्रेपलान्चोक - जिल्लाको बेथानचोक गाउँपालिका र रोटरी क्लब बौद्धको संयुक्त लगानीमा नेपाल स्वास्थका लागि पानी(नेवा) को प्राबिधिक सहयोग र सिउरानी भन्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समिति गरि चार पक्ष बिच बेथानचोक -६ भुग्देउमा खानेपानी आयोजना सम्पन्न गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यहि भाद्र ५ गते रोटरी क्लब बौद्धका तर्फबाट अध्यक्ष आङ् कुसाङ शेर्पा , बेथानचोक गाउँपालिका तर्फबाट गा...