काभ्रे विषेश

काठमाडौं – किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६ प्रतियोगितामा टडलर्स, सिनियर र जुनियर गरी तीन क्याटगोरीमा ६ विजेता छानिएका छन् । टडलर्स ब्वाई तर्फ आयांश श्रेष्ठ, टडलर्स गर्ल तर्फ आज्ञाश्री धमला, जुनियर ब्वाई तर्फ हृदयन्द्र प्रजापती, जुनियर गर्ल तर्फ सान्वी के.सी, सिनियर ब्वाइ तर्फ सद्भाब बस्नेत र सिनियर गर्ल तर्फ कृश्निका दुवाल शिर्ष उपाधि विजेता […]

up