काभ्रे विषेश

बनेपा – पिपुल्स मल्टिपल क्याम्पसमा स्नातक तह प्रथम वर्षका विद्यार्थीहरूलाई लक्षित गर्दै Welcome Sports Meet 2082 को अवसरमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। BBS र BSW प्रथम वर्षमा भर्ना भएका जम्मा १३५ जना विद्यार्थीहरूलाई क्याम्पसले विशेष कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा स्वागत गरेको हो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहँदै […]

up