भुम्लुलाई नमुना पालिकाको रुपमा बिस्तार गर्नेछु-प्रेम लामा
काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन् । समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखि...