वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता
बनेपा, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९वैशाख ३० गते गर्ने निर्णय गरेसंगै बिभिन्न तयारी थालेको छ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्...

फरक ढंगबाट आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा छु : खलनायक गंगा कुवँर

फरक ढंगबाट आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा छु : खलनायक गंगा कुवँर
काभ्रेपलाञ्चोक, मोफसलको विकट गाउँ ताप्लेजुङमा जन्मिएर पनि चलचित्र क्षेत्रमा कर्मभुमी बनाउदैं नेपाली चलचित्रहरुमा खलनायकको भुमीकामा निकै ब्यस्त बनेका छन गंगा कुवँर । लामो समय सरकारी सेवामा रहेर सेवा गरेका कुवँर पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा कलाकारिताको क्षेत्रमा सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी क...

पछिल्लो समय मेरा गितहरु चर्चामा छन्  : गायक दिनेश श्रेष्ठ

पछिल्लो समय मेरा गितहरु चर्चामा छन्  : गायक दिनेश श्रेष्ठ
  काभ्रेपलान्चोक – पछिल्लो समय सामाजिक सञ्जालको धेरै नै प्रयोग हुने गरेको छ । सामाजिक सञ्जाल मध्य पनि सबैभन्दा धेरै प्रयोग हुने टिकटक हो । पछिल्लो समय टिकटकमा स्वर संगीत र शब्द भाइरल भइ सबै दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन् दिनेश श्रेष्ठ । नुवाकोट जिल्लामा जन्मनु भएको गायक श्रेष्ठको माग आजभोलि निकै बढेको छ । श्रेष्ठ को “भनेकै थिए मेरै भइ बसम अब तिम्रो बाल छैन मा कसम” शब्द र स्वरको गी...

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन
काभ्रेपलान्चोक - पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले धुलिखेलका बिभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । अनेरास्ववियु केन्द्रिय कमिटी, राष्ट्रिय युवा संघ नेपाल काभ्रे , अनेरास्ववियु के.यु, अनेरास्ववियु धुलिखेल नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल, धुलिखेल नगर कमिटीले मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नार...

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

दशैंका लागि हवाई टिकट बुकिङ सुरु
काभ्रेपलान्चोक - दशैंका लागि आन्तरिक उडानको हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन २६ दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ । भाडा...

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने
काभ्रेपलान्चोक  - आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दै छ । अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले हिजो अमेरिकाविरुद्ध खेल्ने सेट नै उतारेको छ । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ नेपालले अमेरिकाविरुद्ध सोमबार पाँच विकेटको जित हात पार्दै सिरिजमा विजय...

एमसीसी उपाध्यक्ष फतिमा जे सुमारले भनिन, सम्झौता पारित हुन ढिलो भइसक्यो

एमसीसी उपाध्यक्ष फतिमा जे सुमारले भनिन, सम्झौता पारित हुन ढिलो भइसक्यो
काभ्रेपलान्चोक - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् ।आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् । उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी ...

अमेरिकी सेनासमेत संलग्न भएको भन्दै गर्व गरेको काम रोक्न गौरी जोशीको पत्र (पत्रसहित)

अमेरिकी सेनासमेत संलग्न भएको भन्दै गर्व गरेको काम रोक्न गौरी जोशीको पत्र (पत्रसहित)
अमेरिकी सेनाले नेपाली जनताका लागि कोभिड महामारीमा सहयोग पुगोस् भनेर एक लाख डलरभन्दा बढी लाग्ने ढुवानी खर्च मिनाहा गरिदिएर नेपाल पुर्‍याइदिएको स्वास्थ्य सामग्रीमा घिनलाग्दो राजनीति भयो भन्ने थाहा पाउँदा सहयोग गर्नेहरुको मन कति दुख्यो होला। त्यसमा पनि अमेरिकाबासी नेपालीहरुले गाँस काटेर सहयोग गरेको स्वस्थ्य सामाग्रीहरु नेपाली भूमिमा पुगेपछि पनि घृणित राजनीतिको शिकार भयो भन्ने खबरले प...

रकेट प्रहारबाट काबुलमा चार बालबालिका सहित ६ को मृत्यु

रकेट प्रहारबाट काबुलमा चार बालबालिका सहित ६ को मृत्यु
एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ । काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही व...