हिसानको एनप्याब्सन विद्यार्थीलाई ५० प्रतिशत छुट
भक्तपुर, हिसान भक्तपुरले नेशनल प्याब्सनका विद्यार्थीहरुलाई वार्षिक बुल्क ५० प्रतिशत छेट दिने भएको छ ।
एक कार्यक्रमकाबीच हालै नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतामा नेशनल प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने लगायत विभिन्न विषय उल्लेख गरिएको छ । सम्झौता पत्रमा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष्ँ संजय खड्का र हिसान भक्...