ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग
काभ्रे । ब्लड क्यान्सरबाट पीडित तेमाल गाउँपालिका-७ का ११ वर्षीय अंकितकुमार मोक्तानको उपचारका लागि ३ लाख २७ हजार १ सय रुपियाँ हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को प्रदेश सभा १ (क) को अगुवाइमा संकलन भएको उक्त रकम बुधवार वागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीसमेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले पीडितका बुबा अनिलकुमार मोक्ता...

काभ्रेपलान्चोक सेवा समाज कतारले एम्बुलेन्स खरिदको लागी भुम्लु पालिकालाई दियो ११ लाख

काभ्रेपलान्चोक सेवा समाज कतारले एम्बुलेन्स खरिदको लागी भुम्लु पालिकालाई दियो ११ लाख
काभ्रेपलान्चोक सेवा समाज कतार द्वारा दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको समन्वयमा भुम्लु गाउँपालिकामा एम्बुलेन्स खरिदको निम्ति ११,००,००० एघार लाख रुपैया रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।  काभ्रेपलान्चोक सेवा समाज कतारका पुर्व अध्यक्ष नारायण बिष्ट, दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको अध्यक्ष अष्टकुमार श्रेष्ठ,काभ्रेपलान्चोक सेवा समाज कतारका सल्लाहकार गौरव राज अधिकारी, काभ्...

भुम्लुमा स्वास्थ्य शिविर ४८७ जना बिरामी लाभान्वित

भुम्लुमा स्वास्थ्य शिविर ४८७ जना बिरामी लाभान्वित
  काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाकाे आयोजनामा संचालन भएको शिविरमा सिंगापुर रेडक्रश र प्रारम्भ सामाजिक संस्थाको सहयोग रहेको थियो । असार २६ र २७ गते दुई दिनसम्म सञ्चालन भएको बृहत निःशुल्क स्वास्थ्य शिविरकाे समापन गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले गर्नु भएको थियोे । उक्त कार्यक्रमकाे प्रमुख अतिथि रहनु भएको उपाध्यक्ष ...

वडाबासीको सुरक्षाका लागि बनेपा ९ मा सिसिटिभी क्यामरा जडान

वडाबासीको सुरक्षाका लागि बनेपा ९ मा सिसिटिभी क्यामरा जडान
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नम्बर ९ लाई स्मार्ट वडाको रुपमा विकसित गर्न वडाका विभिन्न १८ स्थानमा एक कार्यक्रमबिच सिसि क्यामरा जडान गरिएको छ । वडा बासीको शान्ति सुरक्षाका लागि १० लाखको लागतमा १८ स्थानमा जडान गरिएका सिसि टिभी क्यामराको कन्ट्रोल बनेपा नगरपालिका वडा नं. ९ ले गर्ने गरि जडान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादेले सीसी क...

सहकारीकर्मीको पहिलो काम र जिम्मेवारी

सहकारीकर्मीको पहिलो काम र जिम्मेवारी
दिलिप शर्मा, अध्यक्ष, जिल्ला सहकारी संघ लि.काभ्रे अन्र्तराष्ट्रिय सहकारी मूल्य, मान्यता, सिद्धान्त अनि दर्शन अनुरुप सहकारी संस्था सञ्चालन भए वा भएनन भन्ने बिषय अध्ययन अनुसन्धानको बिषय होला । हाम्रो भूमिका, उत्तरदायित्व अनि जिम्मेवारीहरु के हुन भन्ने बोध हामीमा भयो कि भएन भन्ने बिषय आफै स्वयंले महसुश गर्ने बिषय हुन । मैले जुन निकाय वा तत् तत् भूमिकामा जिम्मेवारीहरु भूमिका निर्बाह गर्दैछु सो बिषयमा...

मलमा कालो बजारी गर्ने व्यापारीलाई हदैसम्मको कार्वाही हुन्छ – जिसस प्रमुख गौतम

मलमा कालो बजारी गर्ने व्यापारीलाई हदैसम्मको कार्वाही हुन्छ – जिसस प्रमुख गौतम
 असार सकिन लाग्दा पनि किसानले सहज रुपमा मल नपाएकोअबस्था सबैमा विद्यमान छ । मल नपाएर काभ्रेका किसानहरु संघीय कृषि मन्त्रालय सम्म पुगेर जानकारी गराएका थिए। किसानहरुले बजारमा मल नपाएर स्थानिय जनप्रतिनिधिहरुलाई  गुनासो गरिरहेकाे अबस्थामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाबाट बिचौलिया मार्फत मल बिक्रीवितरण भएको खुलेकाे छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाका कर्मचारीकाे संलग्नत...

रोशीमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार

रोशीमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार
  काभ्रे /रोशी रोशी गाउपालिकाले एस.इ.इ. परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । पालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुबाट एस इ इ दिइ उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई गाउपालिकाले नगद सहित सम्मान गरेको हो । रोशी गाउँपालिका भित्रका १६ वटा सामुदायिक माध्यामिक विद्यालयहरु मध्ये SEE नतिजामा उत्कृष्ट जिपिए हाँसिल गर्ने हरिसिद्दी मा.वि. का छात्...

एसईईमा ४ जिपीए ल्याउने विद्यार्थीलाई विनायकको १ लाख

एसईईमा ४ जिपीए ल्याउने विद्यार्थीलाई विनायकको १ लाख
मध्यपुर ठिमी, भक्तपुर, एसईई परीक्षामा ४ जिपीए ल्याउने विद्यार्थीलाई विनायक शिक्षा निकेतन ई स्कूल, मध्यपुर ठिमी भक्तपुरले नगद १ लाख दिने भएको छ । एसईई परीक्षामा ४ जिपीए ल्याउने आफ्ना विद्यार्थीलाई विनायक शिक्षा निकेतन स्कूलले प्रोत्साहन स्वरुप नगद रुपैयाँ १ लाख दिने भएको हो । संस्कार युक्त गुणस्तरीय शिक्षाः विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै युग सुहाउँदो वैज्ञा...

भुम्लु गाउँपालिका ४ चौबासका वडाध्यक्ष लोकबहादुर कुँवरको जताततै चर्चा नै चर्चा, सिङ्गो पालिकाका जनताको मुटुमा बस्न सफल

भुम्लु गाउँपालिका ४ चौबासका वडाध्यक्ष लोकबहादुर कुँवरको जताततै चर्चा नै चर्चा, सिङ्गो पालिकाका जनताको मुटुमा बस्न सफल
  रिकेश विश्वकर्मा काभ्रेपलान्चोक - ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा मिठो सुनिए पनि अझै व्यवहारमा लागु हुन सकेको छैन् । जिल्लाका स्थानीय पालिकाहरुको अवस्था देख्दा यो नारा सार्थक भएकोजस्तो देखिँदैन । सामान्य कामका लागिसमेत संघसम्म धाउनुपर्ने बाध्यता अझैपनि छ । अहिले सर्वत्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गको चर्चा छ । यी दुईको च...

घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई बिशेष सम्मान

घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई बिशेष सम्मान
असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान २०८०प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, संगीतको क्षेत्रमा योगदान पुर्याउनु भएका लोकगायक तथा नेपालको मौरी बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रमशाह तथा नेपालको पहिलो...