विराटनगरमा नेकपा एमाले नेता महेश बस्नेतमाथि गरिएको रङ प्रहार घटनाप्रति पार्टी नेतृ रामकुमारी झाँक्रीले तीव्र असन्तुष्टि जनाउँदै आक्रमणकारीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले राजनीतिक असहमतिलाई आक्रमणमा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृतिको विरुद्ध भएको बताइन्। उनले महाभारतको उदाहरणसमेत दिँदै ‘एकता नै शक्ति’ भएको उल्लेख गरिन्। झाँक्रीले आपराधिक मानसिकता भएका व्यक्तिहरू […]
सडक र सुरक्षा

