काभ्रेपलान्चोक – जिल्लाको बनेपामा नेकपा एमालेको जिल्लास्तरीय कार्यकता भेला गर्ने भएको छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख अतिथ्यतामा , बिशिस्ट अथितिका रुपमा पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाको संयुक्त उपस्थितिमा भेला हुन लागेको हो ।

भेला बनेपाको कायस्थ वन्क्वेट मा भदौ १९ गते शनिवार हुन लागेको हो । नेकपा एमाले बिभाजन भएपश्चात् हुन लागेको पहिलो जिल्ला भेला हो। पुर्व मन्त्री गोकुल बास्कोटाको गृह जिल्ला भएकोले पनि काभ्रेमा नेकपा एमाले बलियो देखिएको छ ।   

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..