सडक र सुरक्षा

धुलिखेल – काभ्रेको खानीखोला गाउँपालिकाका वडा नं. ३ जुरे र वडा नं. ७ धाप्लेमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न स्थानीय प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी (सिडियो) समक्ष निवेदन पेश गरेका छन्। वडा अध्यक्ष सागर लामा, समाजसेवी तथा युवा नेता राजन अधिकारीसहितको टोलीले पेश गरेको निवेदनमा उल्लेख गरिएको छ कि हाल जुरे क्षेत्र फलामेटार प्रहरी चौकी र […]

up