काभ्रेपलान्चोक – बनेपा नगरपालिकाले अहिले सम्म कै कडा नियम जारी गरेको छ। फोहोर मैला व्यवस्थापन र पार्किङमा कडा नियम जारी गरेको हो ।
आज बनेपा नगरपालिका को प्रमुख लक्ष्मी नरसिंह बादेले एक सुचना जारी गर्दै जथाभावी फोहोर फाल्ने र पार्किङ गर्ने लाई जरिवाना तोकिएको छ ।

बनेपा नगरपालिकाले फोहोर फाल्ने लाई १५ हजार जरिवाना र पार्किङ गर्ने लाई २५ हजार जरिवाना तोकेको हो । नगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार जरिवाना तोकेको छ । हेर्नुस् सूचना यस्तो छ             

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..