सडक र सुरक्षा

काभ्रेपलान्चोक – पनौती नगरपालिका–१२ मा खोलाखोल्ने र टिपर संचालनको विषयलाई लिएर स्थानीयवासी र वडा अध्यक्षबीच विवाद उत्पन्न भएको छ। वडा कार्यालय अगाडि नै स्थानीयले आपत्ति जनाउँदै टिपर सञ्चालनले वातावरणीय प्रभाव, धुलो–धुवाँ तथा सडक सुरक्षिततामा समस्या बढेको भन्दै असहमति व्यक्त गरेका छन्। वडा अध्यक्षले भने सम्बन्धित प्रक्रिया पूरा गरेर मात्रै काम अघि बढाइने स्पष्ट पारेका छन् […]

up