सडक र सुरक्षा

  पनौती, भाद्र २१ – पनौती नगरपालिका वडा नं. २ द्वारा सञ्चालित २१ दिने निःशुल्क बारिस्ता तालिमको समापन कार्यक्रम आज सम्पन्न भएको छ। समापन कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी उपस्थित रहनुभएको थियो। विशिष्ट अतिथि वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी रहनुहुँदा, पनौती नगरपालिका वडा नं. २ का सचिव, सदस्यहरू तथा […]

up