नेश्नल सिल्भर म्युजिक अवार्ड २०७९ बाट सञ्जीव ठकुरी सम्मानित

नेश्नल सिल्भर म्युजिक अवार्ड २०७९ बाट सञ्जीव ठकुरी सम्मानित
  काठमाडौं — प्रियसी म्युजिक प्रा.लीको आयोजनामा नेशनल सिल्भर अवार्ड २०२२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । विशेष गरी काँठ क्षेत्रमा म्युजिक भिडियो मोडलिङ् गर्दै आफ्नो छुट्टै पहिचान बनाइ बिभिन्न बिधामा सम्मानित हुँदै एक पछि अर्को अवार्डहरु हात पारेका ठकुरी ले सिल्भर म्युजिक अवार्ड २०७९ बाट पनि सम्मान पाएका छन्। काँठे गीत संगीत को यात्रा गर्दै गर्दा ठकुरी ले वेष्ट मोडेल को रुपा धेरै कार...

नक्खुमा मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा

नक्खुमा मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा
  काठमाडौं : सौन्दर्यकर्मी मन कुमारी पुन द्वारा संचालनमा ल्याइएको ललितपुर नक्खु पुलमा अबस्थित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मी तथा नेल आर्ट विशेषज्ञ बन्दना राइ, सौन्दर्यकर्मी प्रिती शाक्य, समाजसेवी कोपिला राना अन्य सौन्दर्यकर्मी...

लागू औषध नियन्त्रणका लागि पनौती प्रहरीले गर्यो गाँजा खेती फडानी

लागू औषध नियन्त्रणका लागि पनौती प्रहरीले गर्यो गाँजा खेती फडानी
  काभ्रेपलान्चोक - पनौती प्रहरी चौकीले लागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी गरेको छ । पनौती नगरपालिका क्षेत्रमा रहेको गाँजा नष्ट गरेको पनौति प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । पनौती प्रहरी चौकीको सक्रियतामा पनौती नगर भित्रको गाँजा फडानी गरिएको हो । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न सुरु गरेको प्रहरी चौकी पनौती...

नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि आयोजित नेतृत्व सीप विकास प्रशिक्षण मंगलबार समापन भएको छ । प्रशिक्षण आइतबारदेखि सुरु भएको थियो । प्रशिक्षणको उद्घाटन नगर प्रमुख कुनसाङ लामाले गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि देशभरका ७५३ स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिकाले पहिलोपटक महिला जनप्रतिनिधिका लागि यस्तो किसिमको प्रशिक्षण आयोजना गरेको महिला ब...

विदेशमा अनुका डिजाइनको माग बढ्दो

विदेशमा अनुका डिजाइनको माग बढ्दो
फेशन डिजाइनरका रुपमा आफूलाई अब्बल प्रस्तुत गर्नुभएको छ अनु श्रेष्ठले । सानैदेखिको रुचीले यो क्षेत्रमा आएको बताउनुहुने अनु ‘अनु श्रेष्ठ डिजाइन’मार्फत आफ्ना क्रियशन पस्किरहनु भएको छ । सामाखुशी रहेको ‘अनु श्रेष्ठ डिजाइन’मार्फत विगत चार वर्षदेखि उहाँले आफ्ना क्रियशन पस्किरहनुभएको हो । द क्रियशन स्कुल अफ फेशन डिजाइनबाट फेशन सम्बन्धि कोर्ष गरेर अनु यो क्षेत्रमा होम...

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित
गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्...

चौंरीदेउराली गापा अध्यक्ष चौंलागाईंलाई एम्बुलेन्स हस्तान्तरण

चौंरीदेउराली गापा अध्यक्ष चौंलागाईंलाई एम्बुलेन्स हस्तान्तरण
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंलाई आइतबार हस्तान्तरण गरिएको थियो । पालिकाको जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौंला...

श्रीकृष्ण ढकाल नाम गरेको मानिस हराएको सूचना, खोजी गरिदिन परिवारको आग्रह

श्रीकृष्ण ढकाल नाम गरेको मानिस हराएको सूचना, खोजी गरिदिन परिवारको आग्रह
काभ्रेपलान्चोक - बर्ष ४९ का श्रीकृष्ण ढकाल बिगत ५ दिनदेखि बेपत्ता भएका छन । काभ्रेको मन्डनदेउपुर नगरपालिका वडा न १ स्थाइ घर भएका ढकाल हाल काठमाडौको नारायणटारको शिबचोकमा डेरा गरि बस्दै आएका थिए उनी असार १४ गते ११ बजे डेराबाट निस्केको घरपरिवारले जनाएको छ उनी घरबाट निस्केपछी अन्तिम फोन दिउँसो १:५७ बजे कान्छा छोरालाई कल गरि मोबाइल अफ गरेका छन अन्तिम कलको लोकेसन हेर्दा उनी नेपाल टेलिकमको नगरकोट कलमसीको...