सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - समृद्धिको आधार नै सक्षमता... भन्ने मुल नाराको साथमा सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित ...