मदरल्याण्डका विद्यार्थीलाई अभिमुखीकरण तथा बधाई सम्पन्न
भक्तपुर/मदरल्याण्ड स्कुलले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई अभिमुखिकरण गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल सुर्यविनायक वडा नं ९ भातेढिकुर भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको विद्यार्थी अभिमुखीकरण एवं एसईई बधाई कार्यक्रम होटल भ्यू भक्तपुरमा सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यमा सम्मन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि नगर प्रम...