काठमाडौं। बंगालको खाडीमा विकास भएको चक्रवात ‘मोन्था’ कमजोर भए पनि पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा कायम छ। यस कारण आज बिहानदेखि कोशी, बागमती र गण्डकीका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश र बागमतीमा बदली रहने र कोशीको केही स्थान तथा […]
सडक र सुरक्षा

