ज्ञानमणी नेपाललाई दोस्रो राष्ट्रिय धरोहर सम्मान

ज्ञानमणी नेपाललाई दोस्रो राष्ट्रिय धरोहर सम्मान
दशौ राष्ट्रिय पोशाक दिवसको अवसर पारेर इतिहासविद् तथा संस्कृतिका ज्ञाता ज्ञानमणी राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले दोस्रो राष्ट्रिय धरोहर सम्मान–२०७९ले विभुषीत गरेको छ। विगत एक दशकदेखी नेपालको औपचारिक राष्ट्रिय पोशाक हुनुपर्ने माग राख्दै सडकमा साँस्कृतिक आन्दोलन गर्दै जनसमुदायमा जागरण गराउँदै आएको प्रतिष्ठानले गत पौष १७ गते अर्थात विदेशी नयाँ बर्षको दिन पोशाक दिवसको अवसरमा जिवनकाल भरि राष्...

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न थप पहल गर्ने

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न थप पहल गर्ने
भकुण्डेवेशी -  नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवस्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरेको हो । दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित धार्मिक, एतिहासिक, पुरातात्विक, सास्कृतिक, वातावरणीय तथा प्राचिन महत्व बोकेको विश्व प्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरपालिकाले निर्माण गरेको दीर्घकालीन ...

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको सभापतिमा राज कुमार हुमागाई निर्वाचित

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको सभापतिमा राज कुमार हुमागाई निर्वाचित
काभ्रेपलान्चोक - बुधबार सम्पन्न नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित हुनु भएको छ ।  यसैगरी उपशाखाको उपसभापतिमा सुबिना सिग्देल र सचीवमा मोहन प्रसाद हुमागाई, कोषाध्यक्षमा राम भक्त हुमागाई, उप-सचीवमा उदय प्रकाश गिरी, सह-कोषाध्यक्षमा राजेन्द्र प्रसाद सिग्देल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा सपना हुमागाई, रामचन्द्र होमेगाई, राम कृ...

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास
बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको  एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं. ४ स्थित गुम्बुडाँडामा अस्पतालको शिलान्यास गर्नु हुँदै अधिकारीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले नागरिकको स्वास्थ्य प्रति गाउँपालिका गम्भीर भएर लागि गर्ने बताउनु भयो । गुम्बुडाँडा सबै वडाहरुलाई पायक पर्ने स्थान भएको बताउँदै उहाँले अस्पत...

नमोबुद्धमा शीत भण्डार स्थापना

नमोबुद्धमा शीत भण्डार स्थापना
भकुण्डेवशी -  नमोबुद्ध नगरपालिका –३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो । शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महंगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता छ । नगरपालिकामा सञ्चालित जलवायु...

मदरल्याण्डका पाँच विद्यार्थीलाई पदक

मदरल्याण्डका पाँच विद्यार्थीलाई पदक
भक्तपुर/भारतको चेन्नईमा २०२२ डिसेम्वर २७ र २८ मा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको टिमबाट सहभागि मदरल्याण्ड स्कुलका ५ विद्यार्थीहरुले स्पारिगं र प्याटर्न दुवै विधामा पदक जित्न सफल भएका छन् । मल्यारल्याण्डका पदक विजेता विद्यार्थीलाई मदरल्याण्ड स्कुल भक्तपुरले विद्यालयमा बधाई तथा शुभकामना प्रदान गरेको छ । विद्यालयमा खेलाडी तथा अभिभावकहरुलाई शुभकामना सहित सम्मान गरिएको थियोे...

बिपि राजमार्गमा काभ्रे ट्राफिक प्रहरीद्वारा सवारी साधनलाई कार्वाही

बिपि राजमार्गमा काभ्रे ट्राफिक प्रहरीद्वारा सवारी साधनलाई कार्वाही
बनेपा - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बिपि राजमार्गमा चल्ने विभिन्न ५४ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो । यान्त्रिक परिक्षण तथा चेकजाँच कार्यक्रममा २५ वटा सवारीसाधन लाई कार्वाही गरिएको छ । जस बाट ...

पाेष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा हाेटल सम्वन्धि तालिम सुरु

पाेष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा हाेटल सम्वन्धि तालिम सुरु
    काभ्रेपलान्चोक - पेाष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नुवाकाेटमा छाेटाे अवधिका सीपमूलक तालिम कार्यक्रमहरू सुरू भएका छन् । विदुर नगरपालिका नगर प्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा नगर उप-प्रमुख प्रभा बोगटी विशेष अतिथि रहनु भएकाे थियाे । शिक्षालयका प्रमुख कपिल पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रशिक्षक प्रकाश रैलाले गर्नु भएकाे थियाे । ...

बनेपामा नेवारी सुकुल भोज कार्यक्रम आयोजना

बनेपामा नेवारी सुकुल भोज कार्यक्रम आयोजना
काभ्रेपलान्चोक - खुल्ला सुकुल भोज कार्यक्रम बनेपामा हुने भएको छ । प्राचीन बनेपा जोगाऔ भन्ने मुल नाराको साथमा यहीँ आउदो माघ १ गते बनेपाको पोटे गुठी घरमा उक्त नेवारी खुल्ला सुकुल भोज कार्यक्रम आयोजना गर्ने लागिएको बताइएको छ । फेस्टिबल (प्राचीन बनेपा महोत्सव ) मा खुला नेवारी भोजको कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । संस्कृतिक सम्पदाहरुको प्रबर्द्धन तथा सम्बर्द्धन गर्ने र पर्...

नेपाल शिक्षक संघ नमोबुद्धमा पुनः दिनेशको नेतृत्व

नेपाल शिक्षक संघ नमोबुद्धमा पुनः दिनेशको नेतृत्व
भकुण्डेवेशी -  नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत भएका छन् । दोस्रो नगर अधिवेशनले अधिकारीको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा विमल खनाल, उपाध्यक्ष (महिला)मा झलमाया श्रेष्ठ, सचिवमा रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ)मा गणेश लामा, सहसचिव (साधारण)मा माधवप्रसाद हुमागाई, सहसचिव (महिला) मा शान्ता श्रेष्ठ र सहसचिव (समावेशी)मा प्राणगोपाल बै...