युएईमा भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न
युएई । तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएईले भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न गरेको छ ।
वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको एकमात्र छाता संगठन तामाङ समाज युएईको आयोजनामा भएको सेलो विशेष ल्होछार-२०२३ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गायकद्धय विश्व दोङ र शैलाप वाइबा युएई पुगेका थिए ।
तामाङ समाज युएईका संस्थापक एवम् संरक्षक राम मोक्तानको ...