सामुदायिक रेडियोको जिल्ला संयोजकामा रमेश न्यौपाने

सामुदायिक रेडियोको जिल्ला संयोजकामा रमेश न्यौपाने
काभ्रेपलान्चोक - रेडियो एवीसी एफ.एम ८९.८ मेगाहर्जका रमेश प्रसाद न्यौपाने सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभ्रेको संयोजकमा सर्वसम्मत चयन हुनुभएको छ ।    आइतबार सम्पन्न बाग्मती प्रदेश सामुदायिक रेडियो प्रसारक संघ अध्यक्ष बलराम श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको भेलामा उपाध्यक्ष सपना कंडेल, सचिव दिपक घिमिरे, सदस्य सुरेश सायजु अतिथी हुनुहुन्थ्यो । उक्त भेलामा प्राइम एफ.एमका लक्ष्...

जातीय विभेद अन्त्यका लागि प्राज्ञिक वर्गको भूमिका सम्बन्धि  अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न

जातीय विभेद अन्त्यका लागि प्राज्ञिक वर्गको भूमिका सम्बन्धि  अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न
मोतीराम तिमल्सिना जातीय विभेद अन्त्यका लागि प्राज्ञिक वर्गको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । नेपाल उत्पिडित जातिय मुक्ति समाज कमिटीको आयोजनामा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  जातीय विभेदको मुल जरो समाजको चेतना रहेको बताउँदै पुर्व राजदुत डा. निर्मल कुमार विश्वकर्माले कानुनमा भएका व्यवस्था मार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसहरूला...

म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न, तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान

म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न, तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान
काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो भने गायक भोजराज काफ्ले र निशा देश...

काभ्रेका क्रियासील महिला पत्रकारलाई ३ दिने क्षमता अभिवृद्धि तालिम

काभ्रेका क्रियासील महिला पत्रकारलाई ३ दिने क्षमता अभिवृद्धि तालिम
काभ्रेका क्रियासील महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ काभ्रेको आयोजना र जिल्ला समन्वय समिती काभ्रेको समन्वयमा सन्चालन गरिएको तालिम आज (शुक्रबार ) बाट सुरु भएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले महिलाहरूलाई यस प्रकारका तालिमले उर्जा थप्ने बताउदै, तालिममा सिकेको कुरालाई व्यवहार...

नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड’ भोलि

नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड’ भोलि
काठमाडौं । नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड’ भोलि शुक्रबार हुँदैछ । सांगीतिक क्षेत्रको सबैभन्दा पुरानो अनलाइन पत्रिका म्यूजिक खबर डटकमको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्डको दशौं संस्करण हो । सांगीतिक क्षेत्रका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई अवार्ड प्रदान गरिदैछ । काठमाडौंस्थित लैनचौर बैंक्वटमा दिनको १ः ०० बाट शुभारम्...

कामीडाँडामा निर्मित कपेर महांकाल आधारभूत विद्यालयको पक्कि भवन समुदायलाई हस्तान्तरण

कामीडाँडामा निर्मित कपेर महांकाल आधारभूत विद्यालयको पक्कि भवन समुदायलाई हस्तान्तरण
बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित काँमिडाँडामा निर्मित कपेर महांकाल आधारभूत विद्यालयको पक्कि भवन समुदायलाई हस्तान्तरण गरिएको छ । लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था ए.इ.आईं.एन.को सहयोगमा १ करोड १५ लाखको लागत र ग्रामिण विकास संस्था (एसोसियसन फर रुरल डिभालपमेण्ट, ए.आर.डी) को समन्वयमा निर्मित भवन एक कार्यक्रम बीच बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गर्नु...

गायक हरि कर्माचार्यलाई एक पछि अर्को अवार्ड

गायक हरि कर्माचार्यलाई एक पछि अर्को अवार्ड
तेस्रो हिमालयन अन्तराष्ट्रिय अवार्ड एक विशेष समारोहका बिच काठमाडौंमा सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तराष्ट्रिय अवार्डको तेस्रो संस्करणमा गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच मध्ये बाट पनि सर्वउत्कृष्ट हुने लाई अवार्ड प्रदान गरिएको थियो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराको साथ वैशाख ९ गते शनिबारका दिन ज...

नीति विधिमा संचालन नभएका सहकारीमा अझै पनि समस्य छ ; रामकृष्ण रायक्षेत्री प्रमुख कार्यकारी अधिकृत बुडोल सामुदायिक साकोस

नीति विधिमा संचालन नभएका सहकारीमा अझै पनि समस्य छ ; रामकृष्ण रायक्षेत्री प्रमुख कार्यकारी अधिकृत बुडोल सामुदायिक साकोस
काभ्रेपलान्चोक जिल्लाको सहकारी क्षेत्रमा एक परिचीत नाम हो रामकृष्ण रायक्षेत्री धुलिखेल ४ बखुण्डोलमा बस्नु हुने रायक्षेत्री सहकारी क्षेत्रमा आउनु भन्दा अगाडी शिक्षण पेसामा हुनुहुन्थ्यो । पछी समय अनुसार एउटा व्यवसायिक फर्ममा लेखापाल हुदै अहिले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को व्यवस्थापक हुनुहुन्छ । सहकारी क्षेत्रमा २०६१ सालमा सदस्यको रुपमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था ल...

बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम

बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम
काठमाडौं । भगवन सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । तामाङ समाज युएई, आदीबासी जनजाति युवा महासंघ युएई, त्रिशुली समाज युएई र काभ्रे सेवा समाज युएई लगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । दुबई स्थित ब्लु प्यालेस रेष्टुरेन्ट एण्ड क्याफे...

तरुणको बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम भव्य रुपमा सम्पन्न

तरुणको बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम भव्य रुपमा सम्पन्न
काभ्रेपलान्चोक - नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिती काभ्रेको समन्वयमा नेपाल तरुण दल काभ्रे प्रदेश सभा २(ख) क्षेत्रिय कार्यसमिति र नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको आयोजनामा बधाई, शुभकामना, पद हस्तान्तरण एव कार्यसमिति बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार बनेपाको पाटी भेन्युमा नेपाल तरुण दल प्रदेश कार्यसमिति र बनेपा नगर कार्यसमितिलाई पद हस्तान्तरण तथा मन्त्रीहरुलाई बधाई कार्यक्रम...