बनेपा – काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा एमाले पालिकास्तरीय भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य नारायण सिलवालको आतिथ्यतामा बैठक सम्पन्न भएको हो । 

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको भुम्लु पालिका कमिटीको बैठक सम्पन्न भएको छ । जिल्ला सचीव राजन भुर्तेल, भुम्लु पालिका इन्चार्ज प्रेम लामा , जिल्ला सदस्य कल्पना श्रेष्ठ, पालिका कमिटी अध्यक्ष लोक बहादुर कुँवरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।             

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र