नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) बागमति प्रदेशको अध्यक्ष सुमन भुजेल
काभ्रेपलान्चोक - नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) बागमति प्रदेशको अध्यक्ष सुमन भुजेल चुनिएका छन। भुजेलको अध्यक्षतामा १२ सदस्सिय तदर्थ समिति गठन गरिएको छ। नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
गठित प्रदेश समितिमा बरिष्ठ सल्लाहाकार पुर्ब डिआईजि कमल घर्ति एबं अन्य कार्यसमितिमाउपाध्यक्ष रोसन चौलागाईं, महासचिव कृष्ण श्रेष्ठ, ...