समचार लेखेको भन्दै पत्रकार तिमल्सिनामाथि कुटपिट
काभ्रे – भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै प्रेस सेन्टर नेपाल काभ्रेका सदस्य एवं पत्रकार महासंघ ललितपुरका सदस्य चुडामणी तिमल्सिनामाथि कुटपिट भएको छ ।
स्थानीय विकास निर्माणमा भएको भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै तिमल्सिनामाथि कुटपिट गरेको प्रेस सेन्टर नेपाल काभ्रेका रामकृष्ण बन्जराले जानकारी दिए ।
उनका अनुसार घाईते तिमल्सिनाको आँखामा चोट लागेको छ ।
पत्रकार कुटपिट...