बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि

बनेपा सोसियल युथ काउन्सिलले आज बनेपाको मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण गरेको छ । विभिन्न थरीका बिरुवाहरु जस्तै आँप,कपुर,सुन्तला,रिठ्ठा,चाप,काइयो लगायतका बिरुवा रोपिएको छ ।

 

बिज्ञापन

 

पूरा भिडियो तलको लिन्कमा हेर्नुस्