मंसिर १४, काठमाडौं । गायिका सुनिता दुलालले शनिबार प्रेमी राजेश केसीसँग लगनगाँठो कसेकी छिन् । मूलपानीस्थित नर्लिङ रिसोर्टमा आयोजित वैवाहिक समारोहमा उनीहरूले विवाह गरे । कलाकार मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, लगायतका गायिका दुलालका निकट कलाकारहरु परिवार र आफन्त सहभागी थिए । सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् । निर्माण व्यवसायी गर्दै राजनीतिमा […]
विजनेश

